prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपालगन्जमा महोत्सव हुँदै
नेपालगन्जमा महोत्सव हुँदै
banijya office
सुनिल रेग्मी
बुधबार, माघ २२, २०७६ सुनिल रेग्मी
नेपालगन्जमा महोत्सव हुँदै

नेपालगन्ज । ए.जि. सर्भिस प्रा.लि नेपालगन्जको आयोजनामा “दोस्रो नेपालगन्ज महोत्सव २०७६” सन्चालन हुने भएको छ।

nepalgunj 081-082

बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि यहीँ फाल्गुन २१ गतेदेखि चैत्र २ गतेसम्म महोत्सव सन्चालन हुने औपचारिक जानकारी दिएको हो। नेपाली गीत-संगीत, कला, संस्कृति , भाषा , पर्यटन ,अध्ययन,आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई देशमा रहेका बेरोजगार युवाहरूलाई रोजगार दिने मुल उद्देश्यकासाथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपालगन्ज वडा नम्बर १ स्थित वाटरपार्कको खुल्ला प्राङ्गणमा महोत्सव सन्चालन हुनेछ। महोत्सवमा करिब ३ सय बढी स्टलहरु रहनेछन। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ। महोत्सव दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सन्चालन हुने एजि सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए। महोत्सवलाई गुणस्तरीय अनि सभ्य बनाउनको लागि उचित आन्तरिक सुरक्षा व्यवस्थासँगै महोत्सव परिसर भरि सिसिटिभी जडान गरिने पनि अध्यक्ष पुनले जानकारी दिए।

बि.सं. २०७५ सालमा पहिलो महोत्सव सफलताका साथ सम्पन्न गरिसकेको एजि सर्भिस प्रालिले दोस्रो संस्करणको रुपमा यो महोत्सव सन्चालन गर्दैछ।पहिलेको महोत्सवमा झैँ यसपटक पनि डान्स प्रतियोगिताको आयोजना गरिएको बताइएको छ। महोत्सवमा दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन म्युजिकल नाइट सोसँगै होमस्टे पनि रहने जनाइएकोh छ।

यसपटकको महोत्सवलाई सभ्य अनि भव्य तरिकाले सम्पन्न गर्नका लागि आयोजक टिम लागि परेको सचिवालय सदस्य राजकुमार बिसीले जानकारी दिए।


प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  २१:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP