नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • 'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १०, २०८२ बागेश्वरी पोस्ट
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने

नेपालगञ्ज । नेपाली चलचित्र बिगुल यही फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले शनिबार नेपालगञ्जमा प्रमोशनल कार्यक्रम गर्दै पत्रकार लगायत स्थानीयसंग भेटघाट गरेको छ । नेपालगञ्ज जेसिजले स्थानीय समन्वय गरेको कार्यक्रम जेसिजका अध्यक्ष मोहित बाबु शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा चलचित्रबारे जानकारी गराउँदै चलचित्रका निर्माता तथा कथाकार दिनेश कोइरालाले देशमा जेनजी युवाले बोकेको मुद्दामा फिल्म निर्माण भएको बताए । नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका कोइरालाले देशका लागि राम्रो नेतृत्व किन चुन्ने भन्ने कुरा र देशमा परिवर्तनका लागि युवाले चाहेको परिवर्तन चलचित्रको परिवेश रहेको बताए । उनले विगुललाई भुइँमान्छको चलचित्रका रुपमा चित्रण गरे । चलचित्र हेरिदिन उनले नेपालगञ्जबासीलाई आग्रह समेत गरे । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले राजनीतिक परिवर्तन र चेतनाको दियो बाल्न चलचित्र बिगुलले सन्देश प्रवाह गर्ने विश्वास ब्यक्त गरे । उनले चलचित्रको ब्यवसायिक सफलताका लागि शूभकामना समेत दिए । कार्यक्रममा नेपालगञ्ज जेसिजका पूर्व अध्यक्ष रोशन श्रेष्ठ, कार्यक्रमका संयोजक सत्यनारायण थारू, चलचित्रका नायक नरेन्द्र खड्का लगायतले बालेका थिए । चलचित्रका निर्देशक रमेश कोइराला, नेपाल प्रेस युनियन लुम्बिनी सदस्य गौरब गिरी, युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका सदस्य मो. आरिफ अन्सारी, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरी, नेपालगञ्ज जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा जेसी माधव बेल्वासेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।


प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP