नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित राप्तीसोनारी रंगशालामा आगामी मंसिर ४ देखि ६ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

आदर्श तेक्वान्दो डोजाङ नेपालगञ्ज र भृकुटी तेक्वान्दो डोजाङ नेपालगञ्जको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताबारे शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट १२ जना खेलाडीका दरले कुल १४४ जना खेलाडी सहभागी हुने तेक्वान्दो प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । प्रत्येक जिल्लाबाट एक जना प्रशिक्षक (कोच) का दरले १२ जना प्रशिक्षक समेत प्रतियोगितामा सहभागी हुने उहाँले बताए ।

तेक्वान्दो खेलको विकास र विस्तार गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगिताले तेक्वान्दो खेलप्रति युवाको आकर्षण बढाउनुका साथै खेलाडीको प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई सफल बनाउन राप्तीसोनारी गाउँपालिकासहित बाँकेका आठ वटै स्थानीय तह, विभिन्न वडा तथा संघसंस्थाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा पुम्से र क्युरुगी गरी दुई विधामा प्रतिस्पर्धा गराइने प्रशिक्षक श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालनका लागि २१ जना रेफ्री, चार जना ज्यूरी तथा १० जना प्राविधिक परिचालन गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, जिल्ला सदस्य उमादेवी थापा, चन्द्रबहादुर श्रेष्ठ र खगेन्द्र श्रीष मगर लगायतको उपस्थिति थियो ।

‘स्वास्थ्यका लागि खेलकुद, अनुशासनका लागि तेक्वान्दो’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले लुम्बिनी प्रदेशमा तेक्वान्दो खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP