नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २९, २०८३ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित

नौवस्ता (बाँके) । सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता, बाँकेमा सञ्चालित सि.सं. २३९ (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका ११६ जना जवान दीक्षित भएका छन् ।

शिक्षालयले सञ्चालन गरेको आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोह बिहीबार सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको थियो ।

समारोहमा डीआईजी अधिकारीले सलामी ग्रहण गर्नुका साथै अन्तिम दीक्षान्त कवाजको निरीक्षण गरेका थिए । उनले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार समेत वितरण गरेका थिए ।

नौबस्तामा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोह सम्पन 

समारोहलाई सम्बोधन गर्दै डीआईजी अधिकारीले दीक्षित जवानहरूलाई कुशल, सक्षम र जिम्मेवार प्रहरी कर्मचारीका रूपमा अनुशासनपूर्वक राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए । उनले तालिमबाट हासिल गरेको ज्ञान, सीप र क्षमतालाई कार्य क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्दै संगठनको गरिमा उच्च राख्न आग्रह गरे ।

मंसिर १९ गतेदेखि सञ्चालन भएको तालिममा गौरी विष्ट, सपना बोहरा, नवीन कुमाल, आरजु बोहरा र पारस सिंह लगायत प्रशिक्षार्थी विभिन्न विधामा उत्कृष्ट घोषित भएका थिए । बिष्टले सर्वप्रथम तथा सैद्धान्तिकतर्फ प्रथम स्थान, कवाजतर्फ सपना बोहोरा, चाँदमारीतर्फ अर्जुन बोहोरा, इन्डुरेन्स (सहिष्णुता) तर्फ नवीन कुमाल तथा व्यावहारिकतर्फ पारस सिंह उत्कृष्ट घोषित भएको सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ताले जनाएको छ । तालिम अवधिमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चित्रांगत दाहालले धन्यवाद ज्ञापन गरेका थिए । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष विक्रम शाहले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक निरकबहादुर शाहीले गरेका थिए ।

शिक्षालयका अनुसार नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट हालसम्म १५ हजार भन्दा बढी दक्ष सशस्त्र प्रहरी कर्मचारी उत्पादन भइसकेका छन् ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
ट्रामाडोलसहित जाजरकोटका युवक नेपालगन्जबाट पक्राउ
ट्रामाडोलसहित जाजरकोटका युवक नेपालगन्जबाट पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP