नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलको उपाधि शमशेरगञ्ज एकेडेमीलाई
मेयर कप फुटबलको उपाधि शमशेरगञ्ज एकेडेमीलाई
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १२, २०८३ बागेश्वरी पोस्ट
मेयर कप फुटबलको उपाधि शमशेरगञ्ज एकेडेमीलाई

नेपालगञ्ज । मेयर कप खुला फुटबल प्रतियोगिताको उपाधि शमशेरगञ्ज एकेडेमीले जितेको छ ।नेपालगञ्जमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बुद्ध युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शमशेरगञ्जले उपाधि उचालेको हो ।

उपाधिसँगै शमशेरगञ्जले नगद २१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित बुद्ध युवा क्लबले नगद १२ हजार रुपैयाँमा चित्त बुझाएको छ । विजेता तथा उपविजेता टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा लगायतले पुरस्कार वितरण गरे ।

यसअघि फाइनल खेलको शुभारम्भ अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, महेन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति केशरजंग शाह लगायतको उपस्थिति थियो ।

May be an image of one or more people and monument

बुद्ध युवा क्लबका अध्यक्ष तेजविक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी गोकर्ण शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बुद्ध युवा क्लब नेपालगञ्ज–१२, बाँकेको आयोजनामा मंसिर ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुक्तिपुरस्थित स्थानीय खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।


प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेयर कप फुटबलको उपाधि शमशेरगञ्ज एकेडेमीलाई
मेयर कप फुटबलको उपाधि शमशेरगञ्ज एकेडेमीलाई
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP