prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई सुदृढ र गतिशील बनाउन सुदृढीकरण अभियान: गिरी
कांग्रेसलाई सुदृढ र गतिशील बनाउन सुदृढीकरण अभियान: गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २४, २०८० बागेश्वरी पोस्ट
कांग्रेसलाई सुदृढ र गतिशील बनाउन सुदृढीकरण अभियान: गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संगठनलाई अझ सुदृढ र गतिशील बनाउन पार्टीभित्र सुदृढीकरण अभियान सञ्चालन गरेको बताएका छन् । 

नेपाली काँग्रेस डुडुवा गाउँपालिकाद्वारा आज डुडुवामा आयोजित विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै उनले देशकै ठूलो पार्टी र सबैको भावना बुझ्ने एक मात्र पार्टी काँग्रेसलाई सबल बनाउनुपर्नेमा जोड दिँदै प्रजातन्त्र र लोकतन्त्रको मूल्य मान्यतामा अघि बढ्ने पार्टीको सच्चा कार्यकर्ता बन्न आग्रह गरे । 

सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानका केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका नेता गिरीले पार्टीको संगठन कसरी चलिरहेको छ, स्थानीयस्तरमा यसको अवस्थाबारे सल्लाह सुझाव संकलन गरी त्यस अनुरुप पार्टी सुदृढ हुने बताए ।कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीको संगठन सुदृढीकरणमा जोड दिँदै क्रियाशील सदस्यता तथा नविकरणको कार्यलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, क्षेत्र नंं. २ (क)  का सभापति ज्ञानेन्द्रकुमार चौधरी लगायतले बोलेका थिए । 

काँग्रेस डुडुवाका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न अभियान कार्यक्रमको संचालन प्रदेशका सचिव बेलबहादुर बोहराले गरेका थिए । कार्यक्रममा डुडुवा गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो । 

काँग्रेस बाँकेले ’सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान’ सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानका क्रममा आज डुडुवामा कार्यक्रम गरिएको हो । 
 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP