नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल प्रहरीको नयाँ आईजिपी ठाकुर ज्ञवालीलाई बनाउने तयारी
नेपाल प्रहरीको नयाँ आईजिपी ठाकुर ज्ञवालीलाई बनाउने तयारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २४, २०७६ बागेश्वरी पोस्ट
नेपाल प्रहरीको नयाँ आईजिपी ठाकुर ज्ञवालीलाई बनाउने तयारी
डीआईजी ठाकुर ज्ञवाली

काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको नेतृत्व दिने तयारी गरेको छ।

वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २९ गते अनिवार्य अवकाश पाउँदैछन्। वरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आईजिपी बनाउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए। हाल ज्ञवाली प्रदेश १ को प्रहरी प्रमुख हुन् ।

२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ जना डीआईजीले पनि एक सातापछि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।

यो अवकाशपछि नेपाल प्रहरीमा आईजिपीसँगै तीन एआईजी र १८ डीआईजीको पद पनि रिक्त हुनेछ। खनालको ब्याजले अवकाश पाएपछि ज्ञवाली ज्येष्ठता र वरिष्ठताका आधारमा सबैभन्दा वरिष्ठ डीआईजी हुनेछन्।

ज्ञवालीले २०४७ साल असार २५ गते  प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। गृह मन्त्रालयले २०७५ कात्तिकमा गरेको ११ वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपीहरुको बढुवामा ज्ञवाली खनालको ब्याजीपछि  पहिलो नम्बरमा थिए। ज्ञवालीलाई सरकारले नियुक्त गरे उनले करिब पाँच महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन्।

सरकारले प्रहरी नियमवाली संशाेधन गरेर ३० वर्षे सेवा अवधि हटाउने र खनाललाई नै आईजिपीमा निरन्तरता दिने चर्चा चलेको थियो। तर तत्काल लागु गर्दा प्रहरी बढुवामा ‘जाम’ हुने र संगठनभित्र तीव्र असन्तुष्टी फैलन सक्ने आँकलन सरकारले गरेर त्यसबारे गृहकार्य अगाडि नबढाएको बताइन्छ।

अर्कोतर्फ पाँच महिनाका लागि मात्र नयाँलाई प्रहरी नेतृत्व दिनुभन्दा नियमावली संसोधन गरेर आफैलाई पाँच महिना थप्न पनि खनालले उच्चस्तरका गृह कार्य गरेको स्रोत बताउँछ।

तर सर्वोच्च अदालतले प्रहरीको सेवा अवधी, पदावधी लगायत विषय प्रहरी ऐनमा समावेशमा हुनुपर्ने र नयाँ ऐन ल्याउने तयारी भइरहेकाले त्यसतर्फ पनि गृहकार्य अगाडि नबढाएको ती मन्त्री बताउँछन्।


प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP