prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता स्व. शिव गिरीकी आमा रेवतालाई यसरी गरियो समाधिष्ट (फोटोफिचर)
कांग्रेस नेता स्व. शिव गिरीकी आमा रेवतालाई यसरी गरियो समाधिष्ट (फोटोफिचर)
banijya office RSG-2
कांग्रेसको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १, २०८० बागेश्वरी पोस्ट
कांग्रेस नेता स्व. शिव गिरीकी आमा रेवतालाई यसरी गरियो समाधिष्ट (फोटोफिचर)

नेपालगन्ज । नेपाली कांग्रेसका क्रान्तिकारी नेता स्वर्गीय शिव गिरीकी आमा रेवता गिरीलाई आज समाधिष्ट गरिएको छ । पंचायत विरोधी आन्दोलनको केन्द्रविन्दु गिरी परिवारको बसोबास क्षेत्र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ कचिला गाउँस्थित दशनामी समाधिस्थल थुम्की डाँडामा विहान समाधिष्ट गरिएको हो । 

नेपालगन्ज-६ फुल्टेक्रा निवासी ८७ वर्षीया गिरीको विहिबार दिउँसो २ बजे निवासमै स्वर्गारोहण भएको थियो । स्वर्गीय गिरीको पार्थिव शरीरमा नेपाली कांग्रेस दाङले सम्मानस्वरुप पार्टीको झण्डा ओढाएको थियो । केन्द्रीय सदस्य गेहेन्द्र गिरी, जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काले पार्टीको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको पार्टी सचिव अर्जुनकुमार योगीले जानकारी दिए ।

नेपाली कांग्रेसले थालेको पंचायत विरोधी आन्दोलनका क्रममा सर्वश्वहरणसहित जन्मकैद सजाय पाएका कांग्रेसका क्रान्तिकारी नेता स्वर्गीय शिव गिरी जस्तो ब्यक्तित्वलाई जन्म दिने महान आमाप्रति सम्मान स्वरुप पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरिएको योगीले बताए । स्वर्गीय गिरीको हाल नेपालगन्ज-६ फुल्टेक्रास्थित घरमा भतिजा शंकर गिरी किरिया बसेका छन् ।

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP