नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीको निधनमा कांग्रेसद्वारा शोक ब्यक्त
गिरीको निधनमा कांग्रेसद्वारा शोक ब्यक्त
लुम्बिनी प्रदेश सभापति पुन लगायत नेताहरुद्वारा घरमै पुगेर समवेदना प्रकट
बागेश्वरी पोस्ट
बुधबार, भदौ ६, २०८० बागेश्वरी पोस्ट
गिरीको निधनमा कांग्रेसद्वारा शोक ब्यक्त

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय शिव गिरीकी आमाको निधनमा शोक ब्यक्त गरेको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आज एक शोक बक्तब्य निकालेर प्रजातन्त्र पुनर्वहालीका लागि पंचायती शासनविरुद्ध संघर्ष गर्ने क्रममा आजीवन कैदसहित सर्वश्वहरणको सजाय पाएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलाका नेपाली कांग्रेसका क्रान्तिकारी नेता स्वर्गीय गिरीकी आमा तथा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभाका निवर्तमान सांसद शंकर गिरीकी साइँली (सानी) आमा रेवता गिरीको श्रावण ३२ गते ८७ वर्षको उमेरमा भएको असामयिक निधनले दु:खी एवम् स्तब्ध बनाएको उल्लेख गरेका छन् । गौडेलले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोककूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पनि गिरीको निधनमा शोक ब्यक्त गरेका छन् ।

No description available.

यसैबीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाली कांग्रेस बाँकेका सभापति गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति केसी लगायत नेताहरुले आज नेपालगन्ज-६ फूल्टेक्रास्थित घरमै पुगेर स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

No description available.


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP