नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा रक्तदान र अन्तरक्रिया कार्यक्रम
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा रक्तदान र अन्तरक्रिया कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १६, २०८० बागेश्वरी पोस्ट
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा रक्तदान र अन्तरक्रिया कार्यक्रम

नेपालगञ्ज । बलपूर्वक बेपत्ता परिएको व्यक्तिहरुको १३औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा “हाम्रो आफन्तहरु खोइ सरकार ?” भन्ने विषयमा केन्द्रित रही अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरेर साप्ताहिकरुपमा दिवस मनाइएको छ ।

 बेपत्ता परिवारका व्यक्तिहरुले संघ, प्रदेश र स्थानीय सरकारले द्वन्दपीडितको कुरा नसुनेको गुनासो गरेका छन् । शान्ति सम्झौता भएको १७ वर्ष हुँदा समेत द्वन्दपीडितको समस्या समाधान नभएको भन्दैआगामी दिनमा राज्यलाई वेपत्ता परिवारको माग सम्बोधन गर्न आग्रह गरे । न्याय लागि द्वन्दपीडित समाज बाँके र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त आयोजनामा बेपत्ता व्यक्तिहरुको सम्झनामा रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले द्वन्दपीडित परिवारले सरकारको मुख ताक्नु भन्दा आफैंले आयआर्जन गरेर जीवनयापनतर्फ ध्यान दिन आग्रह गरिन् । द्वन्दपीडित परिवारहरुले द्वन्दपीडितको पहिचान हुने गरी सरकारसंग परिचयपत्रको व्यवस्था, स्वास्थ्य उपचार, शिक्षा, सीप र रोजगारको व्यवस्था गर्न माग गरेका थिए । 

बेपता परिवारको तर्फबाट जेष्ठ नागरिक ढुन्नी थरुनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नारायण बस्नेत, जिल्ला समन्वय समितिका जगदिश बाल्मिकी, वडा प्रहरी कार्यालयका अभय रावत, सूचना र न्यायका लागि द्वन्दपीडित राष्ट्रिय महिला संजालकी उषा दाहाल, मानव अधिकार अनुसन्धान केन्द्रका कृष्णमुरारीप्रसाद भट्टराई, न्याय लागि द्वन्दपीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेति लगायतले द्वन्दपीडितले बोलेका थिए ।


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP