prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको तीज दर कार्यक्रममा 'छमछम' (फोटोफिचरसहित)
कांग्रेस बाँकेको तीज दर कार्यक्रममा 'छमछम' (फोटोफिचरसहित)
banijya office
बागेश्वरी पोस्ट
सोमबार, भदौ १८, २०८० बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको तीज दर कार्यक्रममा 'छमछम' (फोटोफिचरसहित)

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले महिलाहरुलाई दर खुवाएको छ । जिल्ला समन्वय समिति बाँकेमा आज हरितालिका तीज कार्यक्रम गरेर कांग्रेस बाँकेले महिलाहरुलाई दर खुवाएको हो ।

nepalgunj 081-082

नेपाली कांग्रेस बाँकेको आयोजना एवम् नेपाल महिला संघ बाँकेको सहआयोजनामा भएको दर खुवाउने कार्यक्रममा ठूलो संख्यामा महिलाहरु उपस्थित भएका थिए । जिल्ला सहसचिव रेणुसिंह ठाकुरको सभापतित्व एवम् जिल्ला सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

सभापति गौडेलले महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीज धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको बताए । उनले तीज स्वतन्त्रताको प्रतिकका रुपमा मनाइने पर्व समेत भएको उल्लेख गरे । महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै रहेको गौडेलको भनाई छ ।

No description available.

कार्यक्रममा महासमिति सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, जिल्ला सचिव एवम् लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरी, कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, जिल्ला सचिव सुधांशु कोइराला, जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, कांग्रेस नेपालगञ्ज नगरका कार्यवहाक सभापति धनराज बर्मा र नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रिय सदस्य सीता काफ्लेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला कार्यसमिति सदस्य पुष्पा शुक्लाले सञ्चालन गरेको कार्यक्रममा महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । औपचारिक कार्यक्रम पश्चात महिलाहरु छमछम नाचेका थिए । महिलाहरुसंगै पार्टी सभापति गौडेल, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत पनि संगसंगै नाचेका थिए ।  

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP