नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी सरकारले मिडिया प्रबर्द्धनका लागि पर्याप्त बजेट छुट्ट्याएको छ: मुख्यमन्त्री
लुम्बिनी सरकारले मिडिया प्रबर्द्धनका लागि पर्याप्त बजेट छुट्ट्याएको छ: मुख्यमन्त्री
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २३, २०८० बागेश्वरी पोस्ट
लुम्बिनी सरकारले मिडिया प्रबर्द्धनका लागि पर्याप्त बजेट छुट्ट्याएको छ: मुख्यमन्त्री

स्वर्गद्वारी (प्युठान) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी सरकार मिडियासंग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्  । 

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाको आज प्युठानको स्वर्गद्वारीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रबर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताए ।

सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उनले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिए । मिडियाले स्थानीय उत्पादन प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लोकल उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गरे। 

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई पेशागत मर्यादा कायम राख्न आग्रह गरे ।

लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीर गम्भीर रहेको बताए । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताए । 

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलिप पौडेल, केन्द्रीय सदस्य विमल ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, नेपाल प्रेस युनियन पाल्पा अध्यक्ष मन गहिरेले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको भेला उद्घाटन कार्यक्रममा उपाध्यक्ष पहलमान घर्तीले स्वागत मन्तव्य तथा महासचिव नवीन गिरीले सहजीकरण गरेका थिए ।

 


प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP