Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अनिशा चन्दलाई व्युटिसियन मिस तीजको उपाधि
अनिशा चन्दलाई व्युटिसियन मिस तीजको उपाधि
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २६, २०८० बागेश्वरी पोस्ट
अनिशा चन्दलाई व्युटिसियन मिस तीजको उपाधि

नेपालगञ्ज । गुड न्यू आइटीसी समूहद्वारा आयोजित व्यूटिसियन मिस तीज २०८० को उपाधि अनिशा चन्दले प्राप्त गरेकी छिन् ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपालगन्जमा गरिएको सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा फस्ट रनर अपका रुपमा रक्षा सुनार, सेकेन्ड रनर अप बन्दना खड्का भएका छन् । १९ व्यूटिसियन सहभागी मध्ये पब्लिक च्वाइस एवं उत्कृष्ट प्रस्तुतिका रुपमा अमृता रजगैयालाई चयन गरिएको थियो । न्यू लुक कम्पनी, न्यू पोखरा सुनचाँदी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो  । प्रतियोगिताको स्पोन्सरमा सिल्कन कम्पनी र लारी बेरी रहेका थिए ।

पत्रकारितामार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत पत्रकारहरु शुक्रऋषि चौलागाई, कुरुणा शाह, सावित्री गीरी, शिक्षाविद डा. जनार्दन आचार्य, प्लाष्टिक सर्जन डा. विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ सौन्दर्यविद राधा कुँवर, सोनिया श्रेष्ठ, उर्मीला अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै छोटो समयमा सौन्दर्यकला व्यवसायमा ख्याती कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यशोदा खत्री, शर्मिला खत्री, विश्वपतिसिंह थारु, निर्मला मल्ल, सुशिला टमट्टा, रेखा नेपाली, रमा शाही, टीका भट्टराई, रेनुका गौतम, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समिक्षा सिलवाल, अनुराधा चौधरी, शशिकला चौधरी, सीता चौधरी, रेजिना रावल, लक्ष्मी चौधरी, सोनम केसी, सुमित्रा पाण्डे, उषा न्यौपाने, अप्सरा खरेल लगायत ३० जना सौन्दयकर्मीलाई  पनि सम्मान गरिएको थियो ।

प्रदेश सांसद मिना श्रेष्ठले सम्मान-पत्र प्रदान गर्दै कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरतातर्फ डो¥याएको बताए । प्रतियोगितामा सहभागी व्यूटिसियनले क्याटवाक गर्नुका साथै तीजको डेसमा नृत्य प्रस्तुत गरेका थिए । आयोजक गुड न्यू आइटीसी सञ्चालिका गीता भण्डारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सौन्दर्यविद सीता पाठक, गायक जय देवकोटा, शैलजा शाह, केपी घिमिरे, शृंखला वस्नेत निर्णायकका रुपमा रहेका थिए ।


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP