नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव अधिकार तथा शान्ति समाज बाँकेको २०औं साधारणसभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज बाँकेको २०औं साधारणसभा सम्पन्न
बागेश्वरी पोस्ट
शनिबार, असोज ६, २०८० बागेश्वरी पोस्ट
मानव अधिकार तथा शान्ति समाज बाँकेको २०औं साधारणसभा सम्पन्न

नेपालगञ्ज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २०औं साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रेमकुमार शर्माको सभापतित्व एवम् केन्द्रिय सचिव निर्मल नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका कार्यसमिति सदस्य यशोदा नेपालीले स्वागत मन्तब्य व्यक्त गरिन् । 

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा प्रमुख अतिथि नेपालीले साधारणसभाको उद्घाटन गर्दै भने, “हामीले कसैसंग चन्दा मागेर कार्यक्रमहरु गर्दैनौं, स्वयं समाजका साधारण सदस्य र आजीवन सदस्य र शुभचिन्तकबाट संकलन गरेको पैसाबाट राष्ट्रव्यापी कार्यक्रमहरु चलाइरहेका छौं । भष्टाचार, मानव तस्कर लगायतका बिरोधका कार्यक्रम, आन्दोलनहरु हामी गोला बरुद, बन्दूकबाट गर्दैनौं, हामी बुलन्द आवाजबाट बिरोधका कार्यक्रमहरु गर्ने गर्दछौं ।” मानव अधिकार तथा शान्ति समाज संयुक्त राष्ट्र संघको मानार्थ सदस्य समेत  हो ।

कार्यक्रममा समाजका सभापति शर्माले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव घनश्याम बैश्यले १ लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

साधारणसभामा प्रा. डा. जनार्दन आचार्य, समाजका केन्द्रिय सदस्य ज्योति बाल्मिकी, समाजका पूर्व सभापति तथा अधिवक्ता पवनकुमार गुप्ता, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि बिष्णु श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख द्वारिका अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

त्यस अवसरमा समाजका दुई जना आजीवन सदस्य कृष्णबहादुर थापा र हेमचन्द्र श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP