नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पालनपोषणमा लिप्छ छः रवि लामिछाने
सरकार राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पालनपोषणमा लिप्छ छः रवि लामिछाने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १३, २०८० बागेश्वरी पोस्ट
सरकार राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पालनपोषणमा लिप्छ छः रवि लामिछाने

नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा भ्रष्टाचारको गन्ध आउने वित्तिकै संलग्नलाई तत्काल कार्वाही गरिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अपारदर्शी चन्दा र अनुचित सम्झौताको विषय पनि पुष्टि हुने वित्तिकै पार्टीले कसैलाई नछाड्ने बताए । उनले निराधार आरोप लगाएर बदनाम गर्ने अधिकार र छुट कसैलाई नभएको भन्दै पार्टी सत्यको पक्षमा उभिने बताए ।  

सभापति लामिछानेले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न आवश्यक रहेको बताए । उनले जनताबाट शक्ति लिएर जनताको कल्याणकै लागि उक्त शक्ति लगाउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले बाटो विराउँदा मुलुक अप्ठेरोमा परेको भन्दै लामिछानेले भनाई र गराईमा एकरुपता नहुँदा समस्या देखिएको बताए  । लामिछानेले भ्रष्टाचार, बेथिति र दण्डहिनताप्रति सरकार संवेदनशिल नभएको दाबी गर्दै जनताको मतको सम्मान गर्न नसकेको जिकिर गरे ।  

उनले सरकारले हरेक दिन अलोकप्रिय काम गरिरहेको दाबी गर्दै राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पालनपोषणमा लिप्त भएको आरोप लगाए । लामिछानेले सरकारको काम कारबाही देखेर जनता निराश भएको बताए । लामिछानेले भेरी  अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेलाई पनि आफ्नो पार्टीमा भित्र्याएका छन् । डा. पाण्ड आज त्यसै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन् । 


 


प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP