नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा सद्भाव र्‍याली
नेपालगञ्जमा सद्भाव र्‍याली
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १६, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा सद्भाव र्‍याली

नेपालगञ्ज । नेपालगञ्जमा आज सद्भाव र्‍याली निकालिएको छ । नेपालगञ्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगञ्जमा विहान सद्भाव र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा हिजो बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरे अनुसार विहान सद्भाव र्‍याली निकालिएको हो ।

सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सद्भाव र्‍यालीमा राजनीतिक दल, धर्मगुरु, नागरिक समाज एवम् नागरिकहरुको सहभागिता थियो ।

नेपालगञ्जको बिपी चौकबाट निस्किएको र्‍याली धम्बोझी पुगेर समापन भएको थियो । त्यसक्रममा बोल्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, हिन्दु धार्मिक गुरु एवम् बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धार्मिक गुरु अब्दुल जब्बार मन्जरीले नेपालगञ्जमा सबै धर्म सम्प्रदाय र जातजाती मिलेर बसेकाले यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । 

No description available.

नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली निकालिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायवीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्‍याली निकालिएको प्रजिअ आचार्यको भनाई छ । 

सामाजिक सञ्जालमा आफ्नो धर्म र आस्थामा आघात पुग्ने गरी टिप्पणी गरिएको भन्दै नेपालगञ्जमा आइतबार मुस्लिम युवाहरुले प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासनले उच्छृंखल गतिविधि हुने सम्भावनालाई मध्यनजर गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । मुस्लिम समुदायले प्रदर्शन गरेपछि हिन्दु समुदायले पनि आज नेपालगञ्जमा शान्तिपूर्ण प्रदर्शन गर्दैछन् । 

No description available.


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP