नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डुडुवाका बाढीपिडितहरुद्वारा स्थायी बसोबासको माग
डुडुवाका बाढीपिडितहरुद्वारा स्थायी बसोबासको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २७, २०७६ बागेश्वरी पोस्ट
डुडुवाका बाढीपिडितहरुद्वारा स्थायी बसोबासको माग

डुडुवा, बाँके । डुडुवा गाउँपालिकाका बाढीपिडितहरुले स्थायी बसोबासको उचित व्यवस्थापन गर्न माग गरेका छन । राप्ती नदी, डुडुवा र सुतिया नालाबाट प्रभावित भई विस्थापित भएर विगत १७ वर्षदेखि अस्थायी रुपमा झोरा सामुदायिक बन समुहको जग्गामा बस्दै आएका छन ।

सो बनमा विभिन्न स्थानबाट विस्थापित भएर बसेका पिडितहरुलाई अहिले हटाउन खोजिएपछि स्थायी रुपमा बसोबासका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन। पिडितहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश ५ सरकार तथा मुख्यमन्त्रीलाई उचित स्थायी बसोबासका लागि मागपत्र पठाएका हुन । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पिडितहरुको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकालाई मागपत्र हस्तान्तरण गर्नुभयो । मागपत्र बुझदै प्रमुख जिल्ला अधिकारी खडकाले पिडितहरुको मागका बारेमा सम्बेदनशिल भएको र तत्काल माग सम्बोधनका लागि सम्बद्ध निकायहरुमा पठाउने बताउनुभयो ।

गाउँपालिकाको वार्ड नं १ र २ मा बसोबास गर्ने नागरिकको घर तथा जमिन राप्ती नदीको किनारमा भएकाले नेपाल भारत सिमा नजिक भारतले बनाएको लक्ष्मणपुर बाँधबाट राप्ती नदी र डुडुवा खोला सुतिया नालाको पानीको बहावले डुबान भई पिडितहरु विस्थापित भएका छन । विस्थापित भई १७ वर्षदेखि लामो समयदेखि बस्दै आएका पिडितहरुलाई अहिले हटाउन खोजिएपछि उनीहरु झन त्रासित हुदै चिन्तित बन्न पुगेका छन ।

आफनो साविकको घर जग्गामा बस्न नसकी आश्रयस्थलको खोजीमा रहेका बाढीपिडितहरु अहिले गाउँपालिकाको वार्ड नं १ र २ स्थित झोरा सामुदायिक वनको किनारमा अस्थायी घर टहरा बनाई बसोबास गरि जिवन गुजारा गर्दै आएका छन । उनीहरुले सुरक्षित बास स्थान, शुद्ध पिउनेपानी, विद्युत जस्ता मानविय जिवनमा न्युनतम र आधारभुत आवश्यकताको व्यवस्थापन गर्न माग गरेका छन । बाँकेका होलियाबासीहरु हरेक वर्ष नदीको कटान, डुबानबाट प्रभावित हुदै आएका छन ।


प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP