नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रिगल ढकालको सनसनीपूर्ण खुलासा....
रिगल ढकालको सनसनीपूर्ण खुलासा....
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २०, २०८० बागेश्वरी पोस्ट
रिगल ढकालको सनसनीपूर्ण खुलासा....

काठमाडौं । कैद मिनाह भएर जेलबाट रिहा भएका नेपालगञ्जका योगराज ढकाल (रिगल) ले सनसनीपूर्ण खुलासा गरेका छन् । रिगलले आफू दाङ कारागारमा रहेको बेला नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा आफूलाई कारागारमा भेट्न आएको खुलासा गरेका हुन् ।

एक मिडियासँग कुरा गर्दै रिगलले भारती आफूलाई कारागारमै भेट्न आएर दाई तपाइँले मेरो पतिको हत्या गर्नुभएको रहेनछ भनेर आफूलाई भनेको खुलासा गरेका हुन् ।

आफूसँगको भेटमा चेतनको इच्छा आफ्नो छोरालाई इन्जिनियर बनाउने भएको हुँदा तपाइँले उनको धोको पूरा गरिदिनुहोला भनेपछि म अहिले जे-जस्तो अवस्था भएर कारागार आएको भएपनि सक्दो सहयोग गरौंला भनेर जवाफ दिएको रिगलले बताएका छन् । रिगलले भनेका छन्, "मैले पहिला बच्चालाई कक्षा १० सम्म पढाउँदै गर, त्यसपछि म कैद भुक्तान गरेर फर्केपछि उच्च शिक्षाका लागि सहयोग गरौंला भनेको थिएँ, उनी कुराकानी भएपछि राम्रो मनले कारागारबाट निस्केकी हुन् ।" 

केही दिनपछि फेरि भारतीले सासु-ससुराले आफ्नो बच्चा खोसेर राखिदिएको भन्दै आफूसंग सहयोग मागेर फोन गरेको पनि रिगलले बताएका छन् । "त्यसपछि मैले त्यो तिम्रो घर-परिवारको कुरा हो, तिम्रो बच्चालाई किन खोसियो भनेर तिम्रो सासू-ससुरालाई भन्नू भन्दा तिमीहरु नै मिलेर बस्नुपर्छ भनेर मैले सम्झाएको हुँ," रिगलले अन्तर्वार्ताको क्रममा भनेका छन् ।

रिगलले अगाडि भनेका छन्, "त्यसको करिब एक हप्तापछि भारतीले एक्कासी मलाई फोन गर्दै दाई अब मेरो बच्चा म आफैं पाल्छु, उसलाई म आफैं पढाउछु भन्दै मसँग ५० लाख रुपैयाँको मागेकी थिइन् ।" भारतीले ५० लाख रुपैयाँ मागेपछि आफू निर्दोष हुँदाहुँदै कारागार बसिरहेको अवस्थामा सहयोग गर्न नसक्ने जबाफ दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, 
"कारागारमा रहँदा आफूसँग पैसा नभएको बरु बहिनी तिम्रो छोरा मेरै आफन्तको स्कूलमै पढाइदिन्छु भनें, आफन्तको स्कुलमा  पढाउन सहयोग समेत गरेको हुँ ।" अप्ठ्यारो पर्दा ५/१० हजार रुपैयाँ घरमा भनेर सहयोग गरौंला तर यत्रो ५०/५० लाख रुपैयाँ आफूले दिन सक्दैन भनेपछि भारती आफूबाट टाढिएको रिगलले भनेका छन् ।

"त्यसपछि त्यो बहिनी कसैको मोटिभेटबाट या के गर्यो कसो गर्यो थाहा भएन वा अन्त बिहे गर्यो थाहा भएन, तर म जेलमुक्त भएपछि एक्कासी त्यो बहिनीलाई कसैले उचालेर म विरुद्ध बोल्न लगाइएको छ", रिगलले भनेका छन् ।

भिडियो अन्तर्वार्ता सूत्र टिभीबाट लिइएको हो ।


प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP