Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कृषि अनुसन्धानलाई अझ सबल गराउनुपर्नेमा मन्त्री भुषालको जोड
कृषि अनुसन्धानलाई अझ सबल गराउनुपर्नेमा मन्त्री भुषालको जोड
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २, २०८० बागेश्वरी पोस्ट
कृषि अनुसन्धानलाई अझ सबल गराउनुपर्नेमा मन्त्री भुषालको जोड

नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि अनुसन्धान निर्देशनालय खजुरामा आज एक समारोह बीच सम्बोधन गरेका छन् । नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषदका अध्यक्ष समेत रहेका मन्त्री भुसालले निर्देशनालयको अनुगमन, अवलोकन र अनुसन्धान क्षेत्रमा गरिरहेका गतिविधि र हासिल उपलब्धिका बारेमा जानकारी लिएका छन् । 

उनले समग्र कृषि अनुसन्धानको अन्तिम लक्ष्य कृषि विकास नै रहेकोले विभिन्न जिम्मेवारीमा रहेका अनुसन्धान कार्यालयले विभिन्न क्षेत्रमा काम गरेपनि कृषि अनुसन्धानलाई समग्रतामा हेरेर अझ सबल गराउनुपर्नेमा जोड दिए । उनले नार्कको पुनःसंरचना र यसको सबलीकरण गरिने समेत बताए । 

No description available.

मन्त्री भुषालले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिँदै यसबारे थप छलफल गर्ने बताए । विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनु पर्ने उनको भनाई छ । बजेट र कर्मचारीको सिमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको उनले बताए । 

कार्यक्रममा निर्देशनालयका निर्देशक डा. समीद अहमदले निर्देशनालयका हाल सञ्चालित गतिविधि र उपलब्धिबारे प्रस्तुतिकरण गरेका थिए । कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. राजेन्द्र दराईले कोसेबाली अनुसन्धानको गतिविधि र उपलब्धिबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सूचना अधिकारी रविन गिरीले गरेका थिए । 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP