नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा पत्रकारसंग अख्तियारको अन्तरक्रिया
नेपालगन्जमा पत्रकारसंग अख्तियारको अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २८, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा पत्रकारसंग अख्तियारको अन्तरक्रिया

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसमा नेपालगन्जमा पत्रकारसँग भेटघाट तथा सुझाव संकलन कार्य गरिएको छ।

सुझाब संंकलन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख गणेश गैरेले चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ५८ वटा उजुरी परेको जानकारी दिएका छन् । नेपालगञ्जमा आवश्यक जनशक्तिको अभावमा उजुरीको चाङ्ग लाग्ने गरेको छ ।

जनशक्तिको अभावका कारण उजुरी फर्च्योटमा समस्या हुने गरेको गैरेले बताए। उनले नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने जानकारी दिदै जनशक्तिको अभावको कारण परेका उजुरी फच्र्यौट गर्न कठिनाई भएको बताउदै निकट भविश्यमै जनशक्ति थप हुने बताए । उनले जिल्लाबाट ६ महिनामा ४ सय ५८ वटा उजुरी परेको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिए । कार्यालयमा परेका उजुरी तीन जिल्लामध्ये बाँकेमा बढी उजुरी परेका छन्।

बाँकेमा २ सय १० वटा उजुरी पर्दा दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको कार्यालयले जनाएको छ । ती उजुरीमध्येमा बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा फछ्र्यौट भएको छ । ४ सय ५८ मध्येमा एक सय ११ वटा फछ्र्यौट हुँदा ३ सय ४७ वटा उजुरीमा अनुसन्धान भइरहेको सो अवसरमा जानकारी दिए ।

कार्यालय प्रमुख गैरेले सम्पर्क कार्यालय नेपालगञ्जमा परेका उजुरी मध्येमा सबैभन्दा बढी संघीय ९स्थानीयतहका० छन् । संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको जानकारी दिए । कार्यालयका सूचना अधिकृत लोकमणी पाण्डेले अख्तियारको नेपालगञ्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको छ ।

अहिले २८ जनाको दरबन्दी हुँदा तीन जनामात्रै अनुसन्धान अधिकृत रहेको बताए । उनले विगत सात महिनादखि प्राविधिक जनशक्ति अभाव रहेको र हालै मात्र पूर्ती भएको जानकारी दिदै नेपालगञ्जमा ४० जनाको दरबन्दी पुर्याउने तयारी भइरहेको बताए । अख्तियारले आजै अन्तरक्रिया र सडकनाटक समेत देखाएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०५:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP