नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु, केहीको उपचार चल्दै
भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु, केहीको उपचार चल्दै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १८, २०८० बागेश्वरी पोस्ट
भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु, केहीको उपचार चल्दै

नेपालगञ्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन सुरु गरिएकाृ छ । केही घाइतेलाई नेपालगञ्ज ल्याई उपचार सुरु गरिएको छ । 

भूकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसंगै थुप्रै मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगञ्ज ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

No description available.

भूकम्पमा परी गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

उनका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा १ सय बढी बेड तयारी अवस्थामा रहेको र पर्याप्त चिकित्सक, नर्सिङ्ग स्टाप र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ । घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको प्रमुख जिल्ला अधिकारी पाखेरेलले बताए ।

हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुई दुई वटा एम्बुलेन्स तैनाथ गरिएको पोखरेलले बताए । उहाँका अनुसार रगतको मौज्दात र अपुग अवस्थामा फ्रेस रगत आपूर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

भूकम्पमा  परी  गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको भेरी अस्पतालमा पहिलो विरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP