prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लायन्सद्वारा भूकम्प प्रभावितलाई १७ लाखको आपतकालीन राहत वितरण
लायन्सद्वारा भूकम्प प्रभावितलाई १७ लाखको आपतकालीन राहत वितरण
RSG-2
दोस्रो चरणमा १ करोडको राहत प्याकेज दिइने
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २२, २०८० बागेश्वरी पोस्ट
लायन्सद्वारा भूकम्प प्रभावितलाई १७ लाखको आपतकालीन राहत वितरण

नेपालगञ्ज । लायन्स क्लब इन्टरनेशनलले जाजरकोटका भूकम्प प्रभावितलाई १७ लाख बराबरको आपतकालीन राहत वितरण गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ 'एन' ले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी वस्ती, भेरी नगरपालिका वडा नम्बर १ को राउत गाउँ, पिपे, रिम्रा र कोल्चौरमा ५ सय जनालाई १७ लाख बराबरको त्रिपाल, बल्यांकेट, चामल, म्याट, खाने तेल, दाल, पिठो, नुन, फ्रुटी, चिउरा, भुजा, बिस्कुट, पी-फर्म, टोपी, जुत्ता, चप्पल, औषधि आदि वितरण गरेर फर्किएको जनाएको छ ।

भूकम्प आएको भोलिपल्टै कार्तिक १८ गते पहिलो चरणमा तत्कालै नेपालगन्जबाट डिष्ट्रिक्ट ३२५ 'एन' का डिष्ट्रिक्ट गभर्नर मुकुट ढकाल र सुर्खेतबाट डिष्ट्रिक्ट एकज्यूटिभ चिफ लायन टिकाराम चपाईको नेतृत्वमा गएको टोलीले १७ लाख बराबरको आपतकालीन राहत वितरण गरेको हो । यस्तै कार्तिक २१ गते डिष्ट्रिक्ट ३२५ 'के' को टिम जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ३ मा १ सय २५ जनाको लागि त्रिपाल र बल्यांकेट लिएर प्रस्थान गरेको  ढाकालले बताए । बुधबार पनि डिष्ट्रिक्ट ३२५ 'एम' बाट स्याङ्जाको टिम पश्चिम रुकुमको आठविसकोट नगरपालिका क्षेत्रमा १०० परिवारको लागि आवस्यक सामग्री लिएर गएको जनाइएको छ । नेपाल सरकारको एकद्वार प्रणाली नीति अनुरुप समग्र नेपालभरिका लायन्सहरुको सहयोगलाई एकतृत गरी डिष्ट्रिक्ट ३२५ 'एन' को नेतृत्वमा वितरण गर्ने योजना रहेको ढकालले जानकारी गराए ।

लायन्सले अब तिहार लगत्तै दोस्रो चरणको राहत वितरण गर्ने बताएको छ । १ करोड बराबरको राहत प्याकेज नै बनाएर कम्तीमा एक परिवारलाई एक महिनासम्म पुग्ने आवश्यक सम्पूर्ण राहत सामग्री वितरण गर्ने योजना लायन्सको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP