prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को बन्ला प्रेस युनियन बाँकेको अध्यक्ष ?
को बन्ला प्रेस युनियन बाँकेको अध्यक्ष ?
banijya office RSG-2
गिरी,भट्टराई र ओलीको नाम चर्चामा
बागेश्वरी पोस्ट
मंगलबार, माघ २८, २०७६ बागेश्वरी पोस्ट
को बन्ला प्रेस युनियन बाँकेको अध्यक्ष ?

नेपालगन्ज ।नेपाल प्रेस युनियन बाँके शाखाको ११ औ जिल्ला अधिबेशन बुधबार नेपालगन्जमा हुँदै छ।

भोली हुने अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ। अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । अध्यक्षमा तीन जनाको नाम अग्रपन्तीमा आइरहेको छ। नवीन गिरी, चेतकान्त भट्टराई र अर्जुन ओलीको व्यापक चर्चा छ। तीन जना दाबेदारहरु सबै आफैमा बलिया ब्यक्तिहरु हुन् । अहिले तीन जनाको नाम अगाडि आउँदा नेपाल प्रेस युनियन भित्र को बन्ला त अध्यक्ष भनेर व्यापक चासोका हेरिदै छ।

नेपाल प्रेस युनियनले सकभर निर्वाचन नबनाएर सर्बसम्मत तरिकाले अध्यक्ष चुन्ने अभियानमा लागि परेको छ।अध्यक्ष पदका दाबेदारहरु आफू अध्यक्ष बन्ने अभियानमा लागेका छन् । तर, युनियनका साधरण सदस्यहरुले जसले संगठनलाई राम्रो सग हाक्न सक्छ उसैलाई अध्यक्ष बनाउन माग गर्दै आइरहेका छन् ।

यस्तै सचिब पदमा निर्मल आचार्य,माधब अधिकारी, प्रिया स्मृति ढकाल, कमल खत्री , समीर मान श्रेष्ठ ,मधु पौडेल र  सुनिल रेग्मीको चर्चा छ। नेपाल प्रेस युनियन बाँके शाखाले लामो समय पश्चात् नयाँ नेतृत्व पाउने भएको छ।

अधिबेशन सफल पार्न केन्द्रिय अध्यक्ष बद्री सिग्देल, युनियनका वरिष्ठ नेता एबम पत्रकार महासंघका पुर्व महासचिब पोषण केसी,युनियनकी उपाध्यक्ष बाला अधिकारी, महासचिव अजय बाबू शिवाकोटी, उपमहासचिब प्रेम केसी, केन्द्रिय सदस्यहरु माधब धिताल र जयसिङ केसी नेपालगन्ज आउँदै छन्।


प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP