नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'दौरासुरुवाल लगाएकै भरमा पक्राउ गर्ने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई किन हिरासतमा नलिने?'
'दौरासुरुवाल लगाएकै भरमा पक्राउ गर्ने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई किन हिरासतमा नलिने?'
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ८, २०८० बागेश्वरी पोस्ट
'दौरासुरुवाल लगाएकै भरमा पक्राउ गर्ने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई किन हिरासतमा नलिने?'

काठमाडौँ । दौरासुरुवाल कोट लगाएकै भरमा पक्राउ गरिने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई किन पक्राउ नगर्ने भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आक्रोश पोखेका छन् ।

आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकहरुले तीनकुनेमा विरोध प्रदर्शन गर्ने क्रम चलिरहँदा प्रहरीले दौरासुरुवाल कोट लगाएकै भरमा बाटोमा हिँडेका ८३ वर्षीय खड्गप्रसाद शिवाकोटीलाई नियन्त्रणमा लिएपछि तत्काल रिहाई गर्न माग गर्दै नेता शिवाकोटीले आक्रोश पोखेका हुन् ।

उनले समाजिक सञ्जालमार्फत ज्येष्ठ नागरिक शिवाकोटीको रिहाईको माग गरेका हुन् । यस्तो लेखेका छन् नेता शिवाकोटीले– ‘दौरासुरुवाल कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने बेला बेलामा दौरा सुरुवालमा देखिने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठजी तपाईंहरुलाई किन हिरासतमा नलिने ? होइन भने दौरासुरुवाल कोट लगाएर बाटोमा हिंडेकै भरमा पक्राउ गरिएका ८३ वर्षीय खड्गप्रसाद शिवाकोटीलाई तत्काल ससम्मान रिहाई गर । नागरिकलाई सिष्टमप्रतिको थोरै बाँकी बचेको विश्वास गुम्न नदेऊ ।’

यसअघि शिवाकोटीका छोरा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले सामाजिक सञ्जालमै आफ्ना बिरामी बुबालाई अपहरण शैलीमा सुरक्षाकर्मीले गरेको ज्यादतीको भर्सना गर्दै तत्काल रिहाइ गर्न माग गरेका थिए ।

यस्तो लेखेका छन् रमेश शिवाकोटीले– ‘बाटोमा हिँड्दा दौरासुरुवाल र कोट लगाएर बाटोमा हिँडेकै भरमा मेरो ८३ वर्षको सुगर प्रेस र मुटु रोगी बुबाको अपहरण शैलीमा नेपाल पुलिसले जुन ज्याजती गर्यो यस्को घोर भर्सना गर्दछु तुरुन्त रिहाइ को माग गर्दछु ।'


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP