Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुः नेपालगञ्जमा दीप प्रज्वलन
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुः नेपालगञ्जमा दीप प्रज्वलन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ९, २०८० बागेश्वरी पोस्ट
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुः नेपालगञ्जमा दीप प्रज्वलन

नेपालगञ्ज । नेपालगञ्जमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । विपी चोकमा दीप प्रज्वलन गरेर अभियानको सुरुवात गरिएको  हो । 

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज साँझ दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुवात गरे । त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले लैंगिक हिंसा न्यूनीकरणका लागि निरन्तर खबरदारी जरुरी रहेको भन्दै १६ दिने अभियानले सबैलाई अझ झक्झक्याउने बताए । उपप्रमुख कमरुद्दिन राईले सबैको समान हैसियत, भूमिका र जवाफदेहिता बढाउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

यस पटक 'लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता' भन्ने नाराका साथ आजदेखि १६ दिने अभियान मनाइँदैछ । अभियानलाई प्रभावकारी बनाउन सरोकारवालासंग हातेमालो गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डेले बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा यहाँ रहेका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा अभियानलाई प्रभावकारी बनाउन  सहकार्य गरिएको छ । दैनिक कार्यक्रम गर्ने योजना बनाइएको नगरस्तरीय लैङ्गिक हिंसा निगरानी संजाल अन्तर्गत उपसमिति संयोजक गणेश भट्टराईले जानकारी दिए ।

यो अभियानको शुरुवात सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरुद्वारा भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० गरी जम्म १६ दिनसम्म चल्ने यो अभियानलाई पछि संयुक्त राष्ट्र संघले पनि मान्यता प्रदान गरी थप विश्वव्यापी बनाउन सहयोग पुयाएको छ । हाल यस अभियानलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा हरेक वर्ष विश्वभर मनाइने गरिन्छ ।

सन् १९६० नोभेम्बर २५ का दिनमा निक रिपब्लिकका तानाशाह राफेल सन् १९६० नोभेम्बर २५ का दिनमा डोमेनिक रिपब्लिकका तानाशाह राफेल ट्रिजुलो सरकारविरुद्ध आवाज उठाउने तीन मिराबल दिदीबहिनीहरुको विभत्स हत्या गरिएको थियो । तिनै मिराबल दिदीबहिनीहरुको अधिकारकर्मीलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा मनाइन्छ । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP