नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस कोहलपुर नगर उपसभापतिमा ऋषि सापकोटा निर्वाचित
काँग्रेस कोहलपुर नगर उपसभापतिमा ऋषि सापकोटा निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ११, २०८० बागेश्वरी पोस्ट
काँग्रेस कोहलपुर नगर उपसभापतिमा ऋषि सापकोटा निर्वाचित

कोहलपुर । नेपाली काँग्रेस कोहलपुर नगर उपसभापतिमा ऋषि सापकोटा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी युवक ओलीलाई ६ मत अन्तरले पराजित गर्दै सापकोटा नगर उपसभापति भएका हुन् । सापकोटाले १२२ मत प्राप्त गर्दा ओलीले ११६ मत प्राप्त गरे । 

निकै प्रतिष्पर्धात्मक निर्वाचनमा सापकोटाले वाजी मार्न सफल भए । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए । उनी काँग्रेस सभापति नारायण गौडेल निकट हुन् । त्यस्तै अर्का प्रतिस्पर्धी चेतकान्त भट्टराईले भने केवल ३९ मत मात्रै प्राप्त गरे । ३२१ मतदाता संख्या रहेको कोहलपुरमा २८७ मत खसेको थियो ।

एक वर्ष अघि भएको निर्वाचनमा सुशिल सापकोटा निर्वाचित भएका थिए । उनी राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नवनिर्वाचित सापकोटाले पार्टीको संगठन सुदृढीकरण, विस्तार र पार्टी एकताका लागि आफ्नो तर्फबाट पहल गरिने बताए ।

यस्तै बाँके क्षेत्र नं १ प्रदेश ख को उपसभापतिमा भने जागेश्वर चौधरी सर्वसम्मत निर्वाचित भएका थिए । उनको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले चौधरीलाई विजयी घोषणा गरेको हो । निर्वाचित उपसभापति डा. राजकुमार सुवेदीले पार्टी छाडेपछि उक्त पद रिक्त थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP