नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम
लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १५, २०८० बागेश्वरी पोस्ट
लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

नेपालगञ्ज । बाँके र बर्दियाका स्थानीय तहहरुले लागूऔषध तथा मदिरा नियन्त्रणका लागि उच्च प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयले आज नेपालगञ्जमा आयोजना गरेको लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारका प्रमुख एवम् प्रतिनिधिहरुले प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालनका लागि यथेष्ट बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल सरकारले मात्र नभई प्रदेश र स्थानीय सरकारहरुले पनि लागूऔषध र मदिरा नियन्त्रणमा प्राथमिकताका साथ काम गरुन् भन्ने उद्देश्यले स्थानीय सरकारसंग अन्तरक्रिया गरिएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए । स्थानीय तह, गैरसरकारी संस्था तथा सामाजिक संस्थाले अभियानकै रुपमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै गौतमले यसमा सबैको हातेमालो जरुरी रहेको बताए ।

No description available.

जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जनचेतनामूलक कार्यक्रममार्फत लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लागूऔषध समाजको विकराल समस्याको रुपमा खडा भएको बताउँदै यसको नियन्त्रणका लागि सरोकारवाला निकायसंग समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गरे । सबैको हातेमालोमा एकद्वार नीतिबाट समाजको डरलाग्दो रोगका रुपमा विकसित भएको लागूऔषध दुब्र्यसनलाई नियन्त्रण गर्न सकिने विष्टको भनाई छ । उनले प्रबद्र्धनात्मक कार्यक्रमका लागि बजेट छुट्याउँदै आएको जानकारी दिँदै आगामी दिनमा अझ बढोत्तरी गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृह सचिव लालबाबु कवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्वस्थ नागरिक उत्पादनका लागि सबै सचेत र गम्भीर बन्नुपर्ने बताए । कार्यक्रममा बाँके र बर्दियाका स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षा अधिकारीहरु, लागूऔषध नियन्त्रणका क्षेत्रका काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी थिए । 

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP