नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपांगता भएका ब्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड
अपांगता भएका ब्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १७, २०८० बागेश्वरी पोस्ट
अपांगता भएका ब्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड

नेपालगञ्ज । अपांगता भएका ब्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड दिइएको छ । ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित र्याली एवम् मंच कार्यक्रममा बोल्ने बक्ताहरुले अपांगता भएका ब्यक्तिहरुलाई दया, माया र करुणाभाव मात्र नदेखाई अवसर दिनुपर्नेमा जोड दिएका हुन् । 

नगर स्तरीय अपांगता समन्वय समिति नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र अपांगताका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको समन्वयमा गरिएको कार्यक्रम अघि हात हातमा प्लेकार्ड बोकेर र्याली निकालिएको थियो । र्यालीपछि नेपालगञ्ज उपमहानगरपालिकाको प्रांगणमा आयोजित मंच कार्यक्रममा बोल्दै नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले अपांगता भएका ब्यक्तिहरुमा विशेष क्षमता हुने हुँदा उनीहरुले यथोचित अवसर पाउनुपर्ने बताए । राईले नेपालगञ्ज उपमहानगरपालिका अपांगता भएका ब्यक्तिहरुलाई छिटोछरितो सेवा दिन प्रतिबद्ध रहेको बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय भवनलाई अपांगमैत्री बनाउन लिफ्ट राख्ने तयारी रहेको बताए । अन्य बक्ताहरुले अपांगताको आधारमा कसैलाई पनि भेदभाव गर्न नहुनेमा जोड दिँदै अपांगता सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनमा जोड दिए । कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कनोजिया, महिला तथा बालबालिका शाखा प्रमुख मन्जु पाण्डे लगायतले बोल्नुभएको महिला विकास अधिकृत आशा शाहीले जानकारी दिइन् । 

"दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताःअपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको प्रतिबद्धता" भन्ने नाराका साथ आज ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP