नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अनुसन्धानका कार्यक्रम तय गर्न कार्य समूह बैठक
अनुसन्धानका कार्यक्रम तय गर्न कार्य समूह बैठक
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २८, २०८० बागेश्वरी पोस्ट
अनुसन्धानका कार्यक्रम तय गर्न कार्य समूह बैठक

नेपालगञ्ज । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेले प्रादेशिक कृषि प्राविधिक कार्य समूह बैठक सम्पन्न गरेको छ । निर्देशनालयमा आज आयोजित बैठकमा कृषि शिक्षा, अनुसन्धान र विकास क्षेत्रका विभिन्न निकायका प्राविधिकहरु बसेर गहन छलफल गरेका छन् । 

बैठकमा कृषि निकायहरुले किसानसंग बसेर पहिचान गरेका समस्याहरुको प्रस्तुतिकरण गरेका छन् । प्रस्तुत गरिएका समस्याहरु टिपोट गरी प्राथमिकीकरण गर्दै आगामी बर्षका लागि अनुसन्धानका कार्यक्रम तय गर्ने उद्देश्यले कार्य समूह बैठक आयोजना गरिएको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत एवम् सूचना अधिकारी रविन गिरीले बताए । गाउँस्तरीय तर्जुमा गोष्ठी सम्पन्न गरिसकेको निर्देशनालयले प्रदेश स्तरीय बैठक गरेर प्रदेशमा अवस्थित विभिन्न प्रसार निकायमार्फत निर्देशनालयले विकास गरेका प्रविधि किसान समक्ष पुर्याउले उद्देश्य लिएको छ । निर्देशनालयले कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म प्रविधिको बारेमा प्याकेजमा सल्लाह दिने काम गर्दछ ।  

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक समिद अहमदको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमी व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटोको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषदका निर्देशक विनेशमान शाखा, कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रामप्रसाद पाण्डे, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक प्रवेशसिंह कुँवर, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका डा. रोशन बस्नेत लगायत अतिथिहरुको उपस्थिति थियो । 

बैठकमा प्रदेशस्तरमा कृषि अनुसन्धान तथा अन्य सरोकारवाला निकायसंग समन्वयको अवस्था, मन्त्रालयको भूमिका तथा आगामी कार्यदिशाका विषयमा सचिव देवकोटा, प्रदेशस्तरका पशुपंक्षी एवम् मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरुको प्रस्तुति र पशुपंक्षी एवम् मत्स्य अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक कुँवर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा परियोजनाका बरिष्ठ कृषि अधिकृत नारायण काफ्ले र हालसम्म विकसित कृषि र पशुसंग सम्बन्धित प्रविधि तथा कृषि अनुसन्धान, प्रसार, विकास र शिक्षा बीचको समन्वयमा नार्कको भूमिकाका विषयमा प्राविधिक अधिकृत गिरीले प्रस्तुतिकरण गरेका थिए ।  

बैठकमा विभिन्न कृषि निकाय, कृषक, एग्रोभेट, उद्यमी लगायतका तर्फबाट अनुसन्धानमूलक समस्याहरुबारे जानकारी गराएका थिए । सबैको प्रस्तुतिकरण पश्चात समूह विभाजन गरी समूह कार्यमार्फत समस्या पहिचान, प्राथमिकीकरण र अबको कार्यदिशाबारे ब्यापक छलफल गरिएको सूचना अधिकारी गिरीले जानकारी दिए । 


 


प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP