prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको माग कालोपत्रे सडक
जनताको माग कालोपत्रे सडक
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ३, २०८० बागेश्वरी पोस्ट
जनताको माग कालोपत्रे सडक

नेपालगन्ज । बाँके क्षेत्र नम्बर ३(१) का अधिकांश बासिन्दाले सडक लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर योजना माग गरेका छन् । एक बर्ष कार्य अवधिको समीक्षा हुने गरी लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उपस्थितिमा नेकपा एमालेले सञ्चालन गरेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रममा सहभागी स्थानीय बासिन्दामध्ये अधिकांशले घर नजिकका सडक कालोपत्रे गर्न माग गरेका हुन् ।

प्रदेशसभा सभा सदस्य खत्रीका अनुसार सडक कालोपत्रेसहित विद्यालय भवन निर्माण, तटबन्धन निर्माण लगायतका विषयमा पनि स्थानीयबाट माग भएको छ । एमालेले प्रदेशसभा सदस्य खत्रीको उपस्थितिमा निर्वाचन क्षेत्र अन्तर्गतका १२ वडाका ५० बढि टोलमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम गरेको छ ।

खजुरा ७ सोनपुरका युनुस खानले विकास निर्माणका योजनामा केन्द्रित भई प्रदेशसभा सदस्य जनतामाझ पुग्नु आफूहरुका लागि नौलो विषय भएको बताए । उनले प्रदेशसभा सदस्यले जनताको मागको आधारमा काम गर्न खोज्नु सकारात्मक भएको बताए । एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल, शान्ति ढकाल, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, प्रदेश कमिटी सदस्य घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा करिम खान, नेताहरु डिल्ली बिसी, भिम वली, इन्द्रबहादुर थापा, गेहेन्द्र धिताल लगायतको सहभागितामा एमालेले अन्तरक्रिया गरेको हो ।

 


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP