नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निलसागरको लापरबाहीले सुनिलको मृत्यु भएको आफन्तको आरोप
निलसागरको लापरबाहीले सुनिलको मृत्यु भएको आफन्तको आरोप
banijya office RSG-2
अप्रत्याशित घटना भयो, हामी पनि दुःखित छौंः निलसागर
बागेश्वरी पोस्ट
मंगलबार, पुस ३, २०८० बागेश्वरी पोस्ट
निलसागरको लापरबाहीले सुनिलको मृत्यु भएको आफन्तको आरोप

नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर बृद्धाश्रममा गणेशपुरका ४० बर्षीय सुनिलसिंह सिजापतिको शनिवार मृत्यु भएको छ । मंसिर २९ गते आश्रममा लगिएका सिजापतिको भोलिपल्टै मृत्यु भएको हो । आश्रमको कम्पाउण्डभित्रै कपडा धोएको पानी जम्मा हुने खाडलमा परेर सिजापतिको मृत्यु भएपछि आश्रमले हेरचाहमा ध्यान नपुर्याएको आफन्तको गुनासो छ । "आश्रमको फितलो प्रशासन र कमजोर सुरक्षा अवस्था देखियो, यो त चरम लापर्वाही हो," एक जना आफन्तले भने- "कम्पाउण्डभित्रै सानो पानी जमेको खाडलमा डुबेर मर्ने स्थिति आउनु निकै दुःखद कुरो हो, यसले आश्रमको कमजोरी उदांगिएको छ ।"

निलसागर बृद्धाश्रमकी अध्यक्ष सरिता खनालले शारीरिक र मानसिकरुपले कमजोर व्यक्तिलाई परिवारजनकै आग्रहमा आश्रममा राखिएको बताउँदै अप्रत्याशित रुपमा यस्तो घटना भएपछि आफू पनि दुखिद् भएको बताइन् । "उहाँ निकै कमजोर हुुनुहुँदोरहेछ, मुखमा पनि पहिले नै चोट थियो, परिवार भएको मान्छेलाई आश्रममा राख्ने हाम्रो मापदण्ड नभएपनि परिवारजनले विशेष आग्रह गरेपछि राम्रो होस् भनेर हामीले राखेका थियौं, राती ११ बजेसम्म उहाँ कोठामै हुनुहुन्थ्यो । तर, विहान यो घटना भयो," खनालले भनिन्, "उहाँमा निद्रा नलाग्ने समस्या रैछ, यहाँ राखेकै दिन हामीले मानसिक रोग विशेषज्ञलाई चेकजाँच गराएर ल्याएका पनि थियौं ।"

घटना भएपछि लापर्वाही जस्तो देखिने गरेपनि आफूहरुले आश्रममा राखिएका व्यक्तिहरुको हेरचाहमा सक्दो ध्यान दिएको उनको भनाई छ । "हामीले सुरक्षागार्ड राख्न सकेका छैनौं, निकै दयनीय अवस्थाबाट हामी गुज्रिरहेका छौं," खनालले भनिन्, "४/५ जना भोलन्टियर भाईबिहिनीहरुले रेखदेखमा सहयोग गर्नुभएको छ ।"


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP