prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी पद्धतिमा चले कांग्रेसप्रति जनताको आकर्षण बढ्छ: पौडेल
पार्टी पद्धतिमा चले कांग्रेसप्रति जनताको आकर्षण बढ्छ: पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २३, २०८० बागेश्वरी पोस्ट
पार्टी पद्धतिमा चले कांग्रेसप्रति जनताको आकर्षण बढ्छ: पौडेल

नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले पार्टी पद्धतिमा चले जनताको आकर्षण बढ्ने बताएकी छिन् ।  नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको 'कार्यकर्ता भेटघाट तथा सम्बोधन' कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी पद्धतिमा चल्नुपर्नेमा जोड दिइन् ।

पौडेलले गुटका कारणले पार्टीले जित्ने ठाउँमा समेत हारेको बताइन् ।  उनले पार्टीभित्र समूह बन्नु अस्वभाविक नभएको भन्दै समूहको औचित्य आन्तरिक प्रतिष्पर्धामा मात्र सीमित हुनुपर्ने बताइन् । उनले नेता कार्यकर्ताले अनुशासनमा बस्ने र असल चरित्र निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य पौडेलले अग्रज नेताहरुले जनता र राष्ट्रका लागि गरेको समर्पण नेता कार्यकर्ताले आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले पार्टीमा एउटै ब्यक्तिलाई निरन्तर अवसर दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

पार्टी सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण पार्टी पंक्ति प्रतिबद्ध बनेर लागेको बताए । उनले पार्टी नीति  र निर्णय कार्यान्वयन नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न केन्द्रीय कार्यसमितिले गम्भीरता देखाउनुपर्ने उल्लेख गरे । पार्टी सभापति गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेनुसिंह ठाकुर र विनोदकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी) लगायत नेता कार्यकर्ता उपस्थित थिए ।


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP