prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न
आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २८, २०८० बागेश्वरी पोस्ट
आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न

नेपालगञ्ज । आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको पूर्व अध्यक्ष कुसुम बस्नेतको बस दुर्घटनामा निधन भएपछि आयोजकले कुनै पनि औपचारिक कार्यक्रम नगरी प्रदर्शनीको समापन गरेको हो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले प्रदर्शनीको दौरान पुर्व अध्यक्षको निधनको खबरले आम महिला उद्यमीहरु मर्माहित भएको बताइन् । उनले भनिन्, ‘महिला उद्यमीलाई प्रोत्साहन गर्ने, हक अधिकारलाई स्थापित गराउने अभियानमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँको निधनको खबर आम महिला उद्यमीहरुका लागि अतुलनीय क्षति हो । त्यसैले हामीले समापनमा कुनै पनि कार्यक्रम गरेनौं ।’

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण, प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गर्दै आएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा पुष २४ गतेदेखि सुरु भएको प्रदर्शनीमा सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले आफ्नो स्टल राखेका थिए ।

स्थानीय स्तरमा महिला उद्यमले सञ्चालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामग्रीहरुका स्टल प्रदर्शनीमा रहेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा प्रदर्शनी भएको थियो । प्रदर्शनीमा ६५ भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका थिए ।

प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने, निःशुल्क सुगर र ब्लड प्रेसरको परीक्षण, महिलाहरुको पाठेघरमा हुने क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो । यसैगरी प्रदर्शनीका दौरान महिला उद्यमीहरुको समस्या, चुनौती र सम्भावना बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रदर्शनीको दौरान ३०२औं पृथ्वी जयन्ती पनि मनाइएको थियो ।


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP