नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा सन्देशमूलक पर्चा-पम्प्लेट वितरण
राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा सन्देशमूलक पर्चा-पम्प्लेट वितरण
बागेश्वरी पोस्ट
मंगलबार, माघ २, २०८० बागेश्वरी पोस्ट
राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा सन्देशमूलक पर्चा-पम्प्लेट वितरण

नेपालगन्ज । २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देशमूलक पर्चा-पम्लेट वितरण गरिएको छ । “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा भाटभटेनी सुपरमार्केट नेपालगंजमा स्टल राखी भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शन गरिएको छ । झटपट झोला, प्राथमिक उपचार किट, आपतकालीन टेलिफोन नम्बरहरु लगायत सन्देशमूलक अध्ययन सामग्री प्रदर्शन र वितरण गरिएकोे थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगंज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको व्यवस्थापनमा कार्यक्रम भएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार साप्ताहिकरुपमा संचार संस्थाबाट जनहितमा जारी सन्देश प्रशारण, परिसम्बाद कार्यक्रम, ८ वटै स्थानीय तहले भवन निर्माण आचारसंहिता सामूहिक प्रतिबद्धता व्यानर राख्ने र प्रचारप्रसार गर्ने, भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शनी, विद्यालय स्तरमा Duck cover and hold को अभ्यास प्रदर्शनी गर्ने निर्णय भएको थियो । 

उक्त कार्यक्रमहरु सम्पन्न गर्न/गराउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज, स्थानीय तह, नेपाल रेडक्रस, भेरी वातावरणीय विशिष्टता समूह र संचार संस्थालाई अनुरोध गरिएको छ । उक्त कार्यक्रम गर्दा स्थानीय भाषालाई प्राथमिकता दिने विपद् व्यवस्थापन समितिको निर्णय र साप्ताहिक योजनामा उल्लेख छ ।

भाटभटेनीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापति नमराज सापकोटा, युनिसेफ नेपालका नरेश निदाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रहलाद विश्वकर्मा र शिव सुवेदी, भाटभटेनीका म्यानेजर भक्तबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP