नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आफैं लाइसेन्स छाप्ने मन्त्री थापाको तदारुकता, सहयोग गर्ने ज्वालाको बचन
आफैं लाइसेन्स छाप्ने मन्त्री थापाको तदारुकता, सहयोग गर्ने ज्वालाको बचन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ३, २०८० बागेश्वरी पोस्ट
आफैं लाइसेन्स छाप्ने मन्त्री थापाको तदारुकता, सहयोग गर्ने ज्वालाको बचन

नेपालगञ्ज । लुम्बिनी प्रदेशले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्न खोजेपछि केन्द्र सरकारले सहयोग गर्ने बचन दिएको छ ।प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा र सचिव उमेश ढुंगानाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर सहयोग गर्न आग्रह गरेका छन् । भेटमा मन्त्री ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएको थापाको सचिवालयले जनाएको छ । मन्त्री ज्वालाले माघ महिनाभित्रै सातै प्रदेशका यातायात मन्त्रीहरुसँग छलफल गर्ने समेत बताएका छन् । 

No description available.

मंगलबार भएको भेटमा मन्त्री थापाले सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) सहज र छिटो दिलाउनुपर्ने भन्दै आफैं लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउन चाहेको बताएका थिए ।

हाल यातायात व्यवस्था विभागमा मात्र लाइसेन्स छापिन्छ र वितरणका लागि जिल्लाहरुमा पठाइन्छ । यदि प्रदेश सरकारले पनि लाइसेन्स छापेर वितरण गर्ने हो भने काठमाडौंको चाप घट्ने र सेवाग्राहीले पनि छिटो र सजिलै लाइसेन्स पाउने मन्त्री थापाको भनाई छ । 

मन्त्री ज्वालाले लाइसेन्सको ट्रायल आफ्नै सवारी साधनबाट दिन पाउने व्यवस्था गर्न लुम्बिनी प्रदेशको यातायात व्यवस्था मन्त्रालयले सुरु गरेको पहलको सह्राना समेत गरेको सचिव ढुंगानाले बताए । सरकार आफैंले लाइन्सेन्स छापेर वितरण गर्ने काममा कुनै प्राविधिक सहयोग चाहिए सहयोग गर्ने बताएका छन् ।


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP