नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा जग्गा पीडितहरुको प्रदर्शन
नेपालगञ्जमा जग्गा पीडितहरुको प्रदर्शन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ५, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्जमा जग्गा पीडितहरुको प्रदर्शन

नेपालगञ्ज। नेपालगञ्जमा जग्गा पिडितहरुले प्रदर्शन गरेका छन् ।जानकी गाउँपालिका वडा नं ३ करमोहनाका स्थानीयले सरकारी निर्णयविरुद्ध सोमवार प्रदर्शन गरेका छन् ।

करमोहना गुठी जग्गा संघर्ष समितिको अगुवाईमा करमोहना गाउँबाट निस्किएको र्यालीले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गर्दै सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेको हो । करमोहनाबासीले आफुहरुले भोगचलन गर्दै आएको जग्गा बागेश्वरी मन्दिर गुठीको नभई करमोहना गुठी रैतानी जग्गा भएको दावी गरेका छन् ।

आफहरुसँग भएको प्रमाणहरुमा कतैपनि बागेश्वरी गुठी उल्लेख नभएको र डेढ सय वर्षदेखिनै करमोहना गुठीमार्फत बागेश्वरी मन्दिर सञ्चालनका लागि तिरो तिर्दै आएको आधारमा व्यक्तिको नामको जग्गा फिर्ता गर्ने सरकारी निर्णयबिरुद्ध आन्दोलित हुनु परेको उनीहरुले बताएका छन् ।

लालपुर्जामा वागेश्वरी गुठीको नाम नभएका जग्गालाई वागेश्वरी गुठीका नाममा दर्ता गराउने सकारको निर्णयले जनतामाथि अन्याय भएको करमोहना गुठीका प्रवक्ता सन्तकुमार बर्माले बताए । सरकारद्वारा गठित जाँचबुझ आयोगले अपुरो प्रतिवेदन पेश गरेको पिडितहरुको भनाई छ ।

विसंं १९३३ को सरकारी प्रमाणदेखिनै सर्वसाधारणका नाममा रहेको जग्गा एक्कासी बागेश्वरी गुठीको भन्दै जनतालाई आतंकित पार्ने गरी गरिएको आयोगको सिफारिस र मन्त्री परिषदको निर्णय फिर्ता हुनुपर्ने प्रदर्शकारीहरुको माग छ ।उनीहरुले नेपालगञ्ज उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका हुन् ।


प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP