नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेलको ४५औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जली सभा
पौडेलको ४५औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जली सभा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ५, २०८० बागेश्वरी पोस्ट
पौडेलको ४५औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालगञ्ज ।  कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतिपुर निवासी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय प्रमोदकुमार पौडेलको ४५औं दिनको पूण्यतिथिमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले श्रद्धाञ्जली सभा गरेको छ ।

May be an image of 1 person, smiling and text

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा बोल्ने सहभागीहरुले स्वर्गीय पौडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले पौडेलको निधनले पार्टीलाई ठूलो क्षती पुर्याएको भन्दै पार्टीप्रतिको उनको इमान्दारितालाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए । पौडेलको मंसिर २० गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।

श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेस बाँकेका सभापति नाराणप्रसाद गौडेल, पूर्व पार्टी सभापति सनत रेग्मी, नेपाली काँग्रेस प्रदेश क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पार्टीका पुराना नेता साविक शम्शेरगंज गाविसका अध्यक्ष तथा स्वर्गीय पौडेलका हितैषी मित्र रामलौटन यादवले पौडेलले पार्टीमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए । 

परिवारको तर्फबाट स्वर्गीय पौडेलका सुपुत्र डा. उत्तम पौडेलले आफ्ना बाबुले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै बाबुको सपना साकार पार्नका लागि आफू र आफ्नो परिवार सदैव समाजको उन्नति र प्रगतिका साथै पार्टी तथा स्थानीय जनताको हितमा क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधिहरू, पार्टीका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP