prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीले बोल्ड निर्णय गरेपछि लाइसेन्स छपाईको काम अब प्रदेश सरकारबाट हुने
लुम्बिनीले बोल्ड निर्णय गरेपछि लाइसेन्स छपाईको काम अब प्रदेश सरकारबाट हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ८, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीले बोल्ड निर्णय गरेपछि लाइसेन्स छपाईको काम अब प्रदेश सरकारबाट हुने

काठमाडौं । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या सुधारमा बोल्ड निर्णय गरेपछि सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री ज्वाला र सातै प्रदेशका मन्त्री सम्मिलित बैठकले सवारी चालक अनुमतिपत्र प्रदेश सरकारहरूलाई छपाई, वितरण र सहजतापूर्वक सेवा दिने विषयमा प्रदेश सरकारलाई छाप्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । प्रदेश मन्त्रीहरूले सेवाग्राहीहरूले सवारी चालक अनुमतिपत्रमा धेरै समस्या भोग्नु परेको भन्दै सहजताका लागि छिटो भन्दा छिटो छपाई गर्न मेशिन, प्राविधिक सहितको सहयोग गर्न आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री राणाले आफ्नो प्रदेशमा चालक अनुमतिपत्र वितरणमा जनतालाई सक्दो सहजताका साथ उपलब्ध गराउने बताए । उनले मेशिन खरिद र चालक अनुमतिपत्र छपाईको अधिकार पाएको बताउँदै अब छिटो भन्दा छिटो सेवाग्राहीलाई सहजतापूर्वक चालक अनुमतिपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले चालक अनुमतिपत्र वितरणमा देखिएको झञ्झट र अनियमितताहरू रोकथामका लागि पहल गरिरहेको बताए ।

भौतिक पूर्वाधार मन्त्री ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् । उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाईमा जान लागेको बताएका छन् । मन्त्री ज्वालाले कुल पेन्डिङ १४ लाख कार्डमध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाई गर्ने गरी ट्रयाकमा लिइएको बताएका छन् । उनले १६ लाख नयाँ कार्ड छपाईका लागि ठेक्का प्रक्रिया अगाडि बढेको बताए ।

मन्त्री ज्वालाले नक्कली लाइसेन्स कान्डमा छानबिन समिति बनाएर काम अगाडि बढेको बताएका छन् । उनले यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको बताए । नक्कली चालक अनुमतिपत्रका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट पनि अनुसन्धान हुने उनले बताएका छन् ।

मन्त्री राणाले आफ्नो मन्त्रालयका सचिवसहित एक हप्ता अगाडि मन्त्री ज्वालासँग चालक अनुमतिपत्र छपाई गर्न दिन माग गरेर भेट गरेका थिए । त्यसपछि मन्त्री ज्वालाले सबै मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् ।


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP