नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • देशभरबाट २५ सय पत्रकार नेपालगन्ज आउँदै
देशभरबाट २५ सय पत्रकार नेपालगन्ज आउँदै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ६, २०७६ बागेश्वरी पोस्ट
देशभरबाट २५ सय पत्रकार नेपालगन्ज आउँदै

नेपालगन्ज । नेपालगन्जमा नेपाल प्रेस युनियनको नवौं महाधिवेशनले माहोल तताउदै गएको छ। महाधिवेशन सफल बनाउन नेपालगन्जमा देशभरका अग्रज पत्रकारहरु आउने जाने क्रम बढदै गएको छ।

आगामी चैत्र महिनामा नेपालगन्जमा करिब २५ सय बढी पत्रकारहरु आउने हुनाले नेपालगन्ज सहर पत्रकारमय हुने नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताएका छन् । महाधिवेशन तयारी सन्दर्भमा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिग्देलले सो कुरा बताएका हुन्।उनका अनुसार केन्द्रिय पार्शदहरु २ हजार सम्म आउने र अरु सहयोगी र महाधिवेशन नेपालगन्जमा हुँदै गरेकोले अन्य छिमेकी जिल्लाबाट समेत पत्रकार आउँदा करिब २५ सय पुग्ने छन् ।

अध्यक्ष सिग्देलले एक औपचारिक कार्यक्रम बिच रिवन काटेर सचिवालयको उद्घाटन समेत गरेका छन् । अध्यक्ष सिग्देलले यो महाधिवेशन प्रेस युनियनको मात्रै नभएर सम्पुर्ण पत्रकारको भएको बताए। ‘आस्था र विचारका आधारमा हामी जहाँसुकै भएपनी पत्रकारका मुद्दामा हामी एक छौं, त्यसैले यो महाधिवेशनलाई हामी सम्पुर्ण पत्रकारको अधिवेशन बनाउन चाहन्छौं ।’ उनले भने ।

कार्यक्रममा महाधिवेशन मुल समारोह समितीका संयोजक एबम प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले महाधिवेशन भव्य रुपले सफल पार्नका लागि स्टेरिङ्ग समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए ।

केसीका अनुसार महाधिवेशन परिचालन (स्टेरिङ्ग)समितिको संयोजकमा प्रेम केसी, सदस्यहरुमा हेमन्त कर्माचार्य, विजय वर्मा, दिपा आले, जय सिंह केसी, हरिश भट्ट, अर्जुन वली, जयनारायण शाह, शुक्र ऋषि चौलागाईं, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्रा, नवीन गिरी, चेतकान्त भट्टराई रहेका छन त्यसैगरी सदस्य सचिवमा श्रीराम सिग्देल रहेका छन ।

त्यसैगरी स्टेरिङ्ग समितिका सदस्य संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन गरिएको छ । आर्थिक परिचालन तथा सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम केसी, आवास तथा भोजनमा श्रीराम सिग्देल, पर्यटन प्रवर्द्धनमा शुक्र ऋषि चौलागाईं, अनुगमन तथा मुल्यांकनमा हेमन्त कर्माचार्य रहेका छन् ।

त्यस्तै प्रकाशन तथा छापामा दामोदर भण्डारी, प्रचार प्रसारमा अर्जुन वली, सुरक्षा तथा समारोहमा जयनारायण शाह, अतिथी सत्कारमा जय सिंह केसी, झाँकि तथा सांस्कृतिकमा नरेन्द्र थापा, सामाजिक संघ संस्था तथा सम्मानमा नवीन गिरी र सरसफाइ तथा स्वास्थ्य व्यवस्थापन उपसमितिमा विमल चन्द संयोजक रहेका छन ।महाधिवेशन यहि चैत्र २१ र २२ गते हुँदै छ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP