नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीलाई प्रेस युनियन लुम्बिनीको चार बुँदे ज्ञापनपत्र
गृहमन्त्रीलाई प्रेस युनियन लुम्बिनीको चार बुँदे ज्ञापनपत्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २१, २०८० बागेश्वरी पोस्ट
गृहमन्त्रीलाई प्रेस युनियन लुम्बिनीको चार बुँदे ज्ञापनपत्र

नेपालगञ्ज । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले विभिन्न ४ बुँदे मागसहित लुम्बिनी प्रदेशका गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदीप गौतमले गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रेस युनियनले लुम्बिनी प्रदेशको सञ्चार क्षेत्र व्यवस्थित बनाउने सन्दर्भमा सञ्चार समन्वय परिषद गठन, सञ्चार नियमावली निर्माण, सञ्चार रजिस्ट्रार नियुक्ति लगायतका विषयलाई बारम्बार उठान गरी कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आए पनि लागू नभएकाले नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको माघ २० गते अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकको निर्णय बमोजिम गृहमन्त्रीसमक्ष यथाशिघ्र माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको महासचिव नवीन गिरीले बताए । 

ज्ञापनपत्रमा लुम्बिनी सञ्चार समन्वय परिषद कानुन बमोजिम व्यवस्थित र समावेशी ढंगले गठन गर्नुपर्ने, सञ्चार नियमावली निर्माण गर्नुपर्ने, सञ्चार रजिस्ट्रार नियुक्ति गर्नुपर्ने र प्रदेश सरकारले विगतमा गर्दै आइरहेको अनलाइन मिडिया सूचीकरण कार्य यसपटक स्थगित गरेकोले अबिलम्ब पत्रिका, रेडियो र टेलिभिजन जस्तै अनलाइन मिडियालाई प्रदेशमा सूचीकरण गर्नुपर्ने माग समेटिएको छ । 

May be an image of text


प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP