नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा प्रदेश नंं ५ का नवनियुक्त सदस्यहरुले लिए सपथ
राप्रपा प्रदेश नंं ५ का नवनियुक्त सदस्यहरुले लिए सपथ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ६, २०७६ बागेश्वरी पोस्ट
राप्रपा प्रदेश नंं ५ का नवनियुक्त सदस्यहरुले लिए सपथ

बुटवल ।राप्रपा प्रदेश नम्बर ५ मा नियुक्त भएका नबनियुक्त पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।

राप्रपाद्वारा मंगलबार बुटवलमा आयोजित सपथ ग्रहण कार्यक्रममा नबनियुक्त पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कमल थापाले सपथ खुवाएको प्रदेश नम्बर ५ कमिटी सदस्य मो. सफिक बेहनाले बताए।

सपथ खाने पदाधिकारीहरुमा उपाध्यक्षद्वय दामोदर भण्डारी र विनी टण्डनले सपथ ग्रहण गरेका हुन् ।त्यस्तै प्रवक्ता रवि रौनियार, कोषाध्यक्ष राजन अधिकारी, दुईजना सह- सचिब वम्शी शर्मा र तोयानाथ लम्सालले सपथ लिएका हुन् । त्यस्तै प्रदेश सदस्य मो. सफिक बेहनाले पनि सपथ लिएका छन् ।

बेहनासगै पुर्ण बहादुर खत्री,पार्वती लम्साल,भक्ति पुन,मोहन जंग शाह,टुक मान पुन,रूद्रमणी न्यौपाने,कमल बस्याल,थमन सिं थापा खिमानन्द न्यौपाने, सुग्रीभ त्रिपाठी देव विक्रम शाह, मोहम्मद सलिम,अमर थापा,घनश्याम बेलबासे, लक्ष्मण केसी, किशोर न्यौपाने,शम्भु प्रसाद ढुंगाना,हिमाल गौतम, टेक बहादुर बस्नेत, छबिलाल भट्टराई,सुषमा अधिकारी, आशा थापा बिष्ट र श्याम थापाले संयुक्त रुपमा सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा केन्द्रिय अध्यक्ष कमल थापा, उपाध्यक्ष प्रेम  बहादुर भण्डारी, महामन्त्री डा. धवल शमशेर राणा, केन्द्रिय नेता दिपक बोहरा लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको प्रदेेश सदस्य बेेहनाले बताए।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP