prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके ट्राफिकको दुर्घटना न्यूनिकरण अभियान: राप्तीसोनारी र देउरालीमा जनचेतनामूलक बोर्डहरु
बाँके ट्राफिकको दुर्घटना न्यूनिकरण अभियान: राप्तीसोनारी र देउरालीमा जनचेतनामूलक बोर्डहरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ६, २०७६ बागेश्वरी पोस्ट
बाँके ट्राफिकको दुर्घटना न्यूनिकरण अभियान: राप्तीसोनारी र देउरालीमा जनचेतनामूलक बोर्डहरु

बाँके ।दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक बाँकेले विभिन्न स्थानहरुमा जनचेतनामूलक बोर्डहरु राखेको छ।

बाँके ट्राफिकले राप्तीसोनारी गाउँपालिका १ अगैयाँ क्षेेेेत्रमा राप्ती सोनारी गाउँपालिकाको सहयोगमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी चालकहरुलाई जानकारीको दुर्घटना ग्रस्त क्षेत्र झल्किने बोर्डहरु राखेको छ।

बाँके ट्राफिकले राप्तीसोनारीका विभिन्न स्थानमा ११ बोर्डहरु राखेको हो।बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बढी जसो दुर्घटना अगैया आसपासका स्थानमा दुर्घटना हुने भएको हुँदा त्यस तर्फ जनचेतनामूलक बोर्डहरु राखिएको हो। यति गर्दा केही हदसम्म दुर्घटनामा कमि आउने बमले भने।

त्यस्तै बाँके ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जानकारीको लागि रत्न राजमार्ग सडकखण्डको चिसापानी देखि देउराली सम्मका ७ स्थानहरुमा उछिन्न निषेध बोर्डहरु राखेको छ। पहाडी ईलाका भएकाले गर्दा दुर्घटना बढी हुने हुँदा त्यस्ता किसिमका बोर्डहरु राखिएको प्रहरी निरीक्षक बमले बताए।

अहिले बर्तमान समय बाँके ट्राफिक प्रहरीले दुर्घटना कम गर्नलाई हरदिन प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ। बाँके जिल्लाका पुर्व ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले सुरु गरेको अभियानमा बर्तमान ट्राफिक प्रमुख बम झनै सक्रियताका साथ लागि परेका छन। प्रहरी निरीक्षक बमले दुर्घटना न्यूनिकरण गर्न हरेक दिन सवारी चालकलाई १५ मिनेट सवारी नियम बारे प्रशिक्षण दिदै आएका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP