नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ९० प्रतिशतमा आयोडिन नुनको पहुँच
९० प्रतिशतमा आयोडिन नुनको पहुँच
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २६, २०८० बागेश्वरी पोस्ट
९० प्रतिशतमा आयोडिन नुनको पहुँच

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन प्रदेश कार्यालय नेपालगन्जले फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सन्देशमूलक ब्यानर राख्नुका साथै सेवाग्राहीहरुलाई नुनको महत्वबारे बुझाउने काम गरिरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीले स्वास्थ्य संस्था, स्कुल र हाट बजारहरुमा तुल ब्यानर लगाउने काम गरिरहेको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाले आज आयोडिन महिनामा गर्ने कार्य र नुनको बारेमा पत्रकारसँग अभिमुखीकरण गरेको हो ।

त्यसक्रममा सम्वद्ध सरोकारवालाहरुले पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको बताए । आयोडिनयुक्त नुन खानेको संख्या ९० प्रतिशत पुगेको सरोकारवालाहरुको भनाई छ । प्रमुख चौधरीले पछिल्ला वर्षमा आयोडिनयुक्त नुन खानेको संख्या  बढेको जानकारी दिए । चेतनामूलक कार्यक्रमहरुले गर्दा ९० प्रतिशत भन्दा बढीले आयोजित नुन सेवन गरिरहेको उनको भनाई छ ।  उनले साल्ट ट्रेडिङको नेपालगन्जस्थित कार्यालयबाट कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पासँगै जाजरकोट, रोल्पा, रुकुम पश्चिम र पूर्व गरेर नौ जिल्लामा हरेक वर्ष ३२ देखि ४० हजार क्विन्टल नुन ढुवानी गर्दै आएको बताए ।

महाशाखाका प्रमुख चन्दले पनि केही वर्ष पहिलेसम्म धेरैले आयोडिनयुक्त नुन खान नमान्ने अवस्था रहेकोमा अहिले सो अवस्था फेरिएर अधिकांशले खान थालेको बताए । त्यसका लागि पहाडी र हिमाली जिल्लामा धरै मिहिनेत गर्नुपरेको प्रमुख चन्दले बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन तेज ओलीले आयोडिनयुक्त नुन सेवनका फाइदाबारे विस्तृत रुपमा जानकारी गराएका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP