prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री यादवद्वारा शिलान्यास
बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री यादवद्वारा शिलान्यास
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २, २०८० बागेश्वरी पोस्ट
बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री यादवद्वारा शिलान्यास

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ३ हलबलडोलीमा निर्माण हुन लागेको बरगदबाबा खलिल अहमद शाह मजारको शिलान्यास गरिएको छ । लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले आज एक कार्यक्रमका बीच मजारको शिलान्यास गरेका हुन् ।

बरगदबाबा मजार सौन्दर्यकरण तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष जावेद अहमदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले यो मजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । उनले डुडुवा गाउँपालिकामा रहेका कमर शाह बाबा मेला धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा स्थापित भइसकेकाले बरगदबाबा खलिल अहमद शाहको मजारलाई पनि पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने धारणा राखे ।

यसको विकास र समृद्धिका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले यसलाई व्यवस्थित बनाउन र संरक्षण गर्नका निम्ति स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सबैको सहयोग र साथबाट यो योजनालाई पूर्णता दिनुपर्ने बताए ।यादवले मजारको पर्खाल निर्माणका लागि वजेटको ब्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

मजार निर्माणका लागि अघिल्ला वर्षमा आएको बजेट प्राविधिक कारणले फ्रिज भएको थियो । निर्माण उपभोक्ता समितिका अध्यक्ष अहमदले मजार निर्माणका लागि बजेट व्यवस्थापन गरेकोमा कृषि मन्त्री यादवलाई धन्यवाद दिए । ८२ वर्षीय स्थानीय अब्दुल अजिज खाँले लामो समयपछि मजार निर्माण हुन थालेकोमा खुसी व्यक्त गरे । उनले मजार निर्माणपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यो मजारमा स्थानीय मात्र नभएर छिमेकी देश भारतीयहरु समेत आउने गरेका छन् । मजारमा भाकल गरे आफूले मागेको कुरा प्राप्त हुने विश्वास भएको खाँले बताए ।

प्रदेश सरकारको क्षेत्र विकास कोषको योजनामा करिब ३० लाखको लागतमा मजार निर्माण हुन लागेको हो । उपभोक्ता समितिले आगामी जेठ मसान्तसम्म मजार निर्माण सक्ने जनाएको छ । मजार शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष अमोदकुमार तिवारी, शिक्षक मोहम्मद हुसेन खाँ, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP