नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नंं ४ मा दुई करोडको लागतमा स्कुल भवन बन्दै
नेपालगन्जको वडा नंं ४ मा दुई करोडको लागतमा स्कुल भवन बन्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ७, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं ४ मा दुई करोडको लागतमा स्कुल भवन बन्दै

नेपालगन्ज ।नेपालगन्जको वडा नम्बर ४ मा २ करोडको लागतमा स्कुल भवन निर्माण हुने भएको छ।

वडा नम्बर ४, सल्यानीबङ्गला स्थित आधारभूत माध्यामिक बिद्यालय परिसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमसेर राणाले बुधबार गर्ल्स स्कुल भवनको शिलान्यास गरेका छन । शिलान्यास गर्दै मेयर राणाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई समय सिमा भित्रै काम सक्न निर्देशन दिए ।

‘तपाईंहरुले दिनरात नभनी भवन निर्माणको काम गर्नुस, मापदण्ड अनुसार सम्झौता सकिने म्याद समय भित्र नै निर्माण कार्य सक्नुहोस । रकमको चिन्ता नगर्नुहोस ।’ – उनले भने । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बेहनाले भवन निर्माण कम्पनीका प्रमुखलाई यता सक्दो चाडो भवन निर्माण सम्पन्न गरिसक्न सुझाब दिएका थिए।

करीव २ करोड लगानीमा ३ तल्ला, १८ कोठे भवन निर्माण गर्न सनिदेव जयदुर्गे जेबी, महेन्द्रनगरसङ्ग २०७६ माघ २४ गते ठेक्का सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सफिक बेहनाले जानकारी दिए ।

प्रदेश सरकार र उपमहानगरपालिकाको ५०र५० प्रतिशत लगानीमा बन्न लागेको सो भवन निर्माण कार्यको अन्तिम म्याद असार मसान्तसम्म रहेको अध्यक्ष्य वेहनाले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP