नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजीनामा
कांग्रेस नेता गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजीनामा
banijya office RSG-2
हिन्दु राष्ट्र स्थापना गर्ने अभियानमा निरन्तर लागिरहने दृढता
बागेश्वरी पोस्ट
आइतबार, फागुन १३, २०८० बागेश्वरी पोस्ट
कांग्रेस नेता गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजीनामा

नेपालगञ्ज । कांग्रेस नेता गजेन्द्र बहादुर हमालले महासमिति सदस्यबाट राजीनामा दिएका छन् । उनले आज नेपाली कांग्रेस बाँकेलाई राजीनामा बुझाएका हुन् । बाँके क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा निर्वाचित हमालले महासमिति बैठक सकिएको दिन राजीनामा दिने घोषणा गरेका थिए ।

फाल्गुन ७ देखि १० गतेसम्म ललितपुरमा सम्पन्न महासमिति बैठकमा हमालले सनातन हिन्दु राष्ट्रको एजेण्डलाई महासमिति बैठकमा प्रवेश गराउनुपर्ने अभियानका पक्षमा हस्ताक्षर गरेका थिए । यो अभियानका पक्षमा उनी लगायत १०४६ जना महासमिति सदस्यले हस्ताक्षर गरेर पार्टी नेतृत्वमाथि दबाब बढाएका थिए ।

हमालले हिन्दु राष्ट्रको माग राख्दै ५० प्रतिशत भन्दा बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरी बुझाएको पत्र दर्ता मात्र गरिएको तर महासमिति बैठकमा प्रवेश नगराइएपछि आफूहरुको मागको उपेक्षा गरिएको हुँदा हिन्दु राष्ट्रको एजेण्डलाई सफल बनाउन नसकेको भन्दै नैतिकताको आधारमा महासमिति सदस्यको पदबाट राजीनामा दिएका बताएका छन् । हिन्दु राष्ट्र स्थापनार्थ सञ्चालित महाअभियानलाई सार्थक बनाउन निरन्तर लागिरहने उनको भनाई छ । "अब गाउँ गाउँ पुगेर यो अभियानलाई अगाडि बढाउँछु," राजीनामा पत्र बुझाएपछि पत्रकारहरुसंगको भेटमा उनले भने-"सनातन बैदिक धर्मलाई कमजोर बनाउने षड्यन्त्र निरन्तर भइरहेकोले म यो अभियानलाई जोडतोडले अगाडि बढाउन दृढ छु, हाम्रो संस्कार र संस्कृति जोगाउन आवश्यक छ, त्यसका लागि हिन्दु राष्ट्र अनिवार्य छ ।"

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति रहेका हमाल पूर्व मन्त्री समेत हुन् । उनी निरन्तर हिन्दु राष्ट्रको पक्षमा छन् । उनले आफू कांग्रेस छाडेर कतै नजाने र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न पनि नछाड्ने दृढता व्यक्त गरे । पत्रकारहरुको जिज्ञासामा हमालले आफूले महासमिति बैठक प्रारभ्म हुँदा नै हिन्दु राष्ट्रको एजेण्डाले महामितिको बैठकमा प्रवेश नपाए राजीनामा दिने घोषणा गरेकाले नैतिकताका आधारमा राजीनमा दिएको स्पष्ट पारे ।  

May be an image of blueprint, crossword puzzle and text


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP