नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक कार्य गर्दै संगीताले मनाइन् जन्मोत्सव
सामाजिक कार्य गर्दै संगीताले मनाइन् जन्मोत्सव
बागेश्वरी पोस्ट
आइतबार, फागुन २०, २०८० बागेश्वरी पोस्ट
सामाजिक कार्य गर्दै संगीताले मनाइन् जन्मोत्सव

नेपालगञ्ज । कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले सामाजिक कार्य गर्दै आफ्नो जन्मोत्सव मनाएकी छिन् । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि आफ्नो जन्मोत्सवमा उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिका वडा नम्बर ५ मा रहेको नीलसागर बृद्धा आश्रममा वाटर डिस्पेन्सर मेसिन सहयोग गरिन् ।

‘आश्रममा रहेका वृद्धबृद्धाहरुलाई शुद्ध पिउने पानीको सहजता होस् भन्नका लागि वाटर डिस्पेन्सर मेसिन सहयोग गरेकी हुँ,' उनले भनिन्–‘आश्रममा आश्रितहरुले आवश्यकता अनुसार तातो र चिसो पानी पिउन सक्छन् ।’ नीलसागर बृद्धा आश्रममा ४० जना आश्रित रहेका छन् ।

यसैगरी उनले आइतवार नै कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा रहेको रामजानकी आश्रममा रहेका बटुकहरुलाई साँझको खाना समेत खुवाइन् । करिब ५० जनालाई उनले साँझको खाना खुवाएकी हुन् । उनले भनिन्–‘मैले विगत ८/९ वर्षदेखि आफ्नो जन्मोत्सवलाई सामाजिक तथा मानवीय सहयोगमा समाहित गर्दै आएकी छु । यो पटक पनि आश्रममा केही सामाजिक तथा मानवीय सहयोग गरेकी छु ।’

आफ्नो जन्मोत्सवमा यसरी दिनदुःखीहरुसँगै बसेर सुखदुःख बाँड्दा र सहयोग गर्दा आनन्द महसुस हुने उनको भनाइ छ । आफ्नो जन्मोत्सवलाई रमाइलो गरी होटल तथा रेष्टुराहरुमा फजुल खर्च गरेर मनाउने परिपाटी चलिरहेका बेला काँग्रेसकी युवा नेतृ समेत रहेकी उपप्रमुख सुवेदीले भने सामाजिक र मानवीय सहयोग गर्दै मनाउने गरेकी छिन् । 


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP