नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामी स्थानीय तह समन्वय समितिको बैठक सम्पन्न
सामी स्थानीय तह समन्वय समितिको बैठक सम्पन्न
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २९, २०८० बागेश्वरी पोस्ट
सामी स्थानीय तह समन्वय समितिको बैठक सम्पन्न


नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आज नेपालगञ्जमा स्थानीय तह समन्वय समितिको बैठक सम्पन्न गरेको छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालित छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा चार वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता थियो । बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, कोहलपुर नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादव, कोहलपुरका सामाजिक विकास समिति प्रमुख ईश्वरीप्रसाद विश्वकर्मा लगायत उपस्थित थिए । 

सामी कार्यक्रमका बाँके संयोजक कमलसिंह नेपालीले हालसम्मका उपलब्धिबारे जानकारी गराएका थिए । सामीका पञ्चराम चौधरीले सामी कार्यक्रमको प्रभाव, चुनौती र स्थानीय सरकारहरुसंगको सहकार्य तथा आगामी कार्यदिशाका विषयमा प्रस्तुतिकरण गरेका थिए । 

बैठकको समापन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले यो कार्यक्रमले बैदेशिक रोजगारीमा जान थालेका र रोजगारीमा रहेकाहरुलाई जोखिमबाट बचाउन सहयोग पुगिरहेको बताए । उनले देशको अर्थतन्त्रको मुख्य हिस्सा बनिरहेको रेमिट्यान्स भित्राउने ठूलो मानव संशाधन अहिले देश बााहिर रहेकाले उनीहरुको सुरक्षित रोजगारीका लागि स्थानीय सरकारहरु पनि संवेदनशील रहेको बताउँदै त्यही अनुरुपको दायित्वबोध गरिरहेको बताए । बैठकको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले सहजीकरण गरेका थिए । 

बैठकमा बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीमा सम्बद्ध निकायहरुको क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धिमूलक बनाउने उद्देश्यका साथ मुलुकभरका १५६ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी
अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी
लुक्ला उडेको समिट एयरको जहाज काठमाडौं फर्किएर आकस्मिक अवतरण
लुक्ला उडेको समिट एयरको जहाज काठमाडौं फर्किएर आकस्मिक अवतरण
चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित 
कोहलपुरमा 'बीट पत्रकारिता' तालिम सुरु
कोहलपुरमा 'बीट पत्रकारिता' तालिम सुरु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP