prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु
नेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ३, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा शुक्रबारदेखि जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको प्रमुख आतिथ्यतामा ३ दिने नौलो विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा सम्बन्धि आधारभूत तालिम सुरु भएको हो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपालमा पहिलोपटक नमुनाको रुपमा परीक्षण गरिएको सूचकांकमा आधारित बाढी बीमा परियोजना कैलाली तथा बर्दियामा संंचालित छ । कर्णाली नदीको तल्लो जलाधार क्षेत्र अन्तर्गत कैलालीको जानकी गाउँपालिका, टीकापुर नगरपालिका तथा बर्दियाको राजापुर, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा कार्यरत सहकारीका प्रतिनिधिहरुका लागि तालिम आयोजना गरिएको छ । 

प्राक्टिकल एक्सन तथा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा संचालन गरिएको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशि श्रेष्ठले बताए । प्राक्टिकल एक्सनका वरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले तालिमबाट जोखिम क्षेत्रमा रहेका सहकारीहरुको विपद् तथा जलवायु जोखिम बीमा सम्बन्धि क्षमता वृद्धि गर्नुका साथै विपद् जोखिम वित्त बीमा संचालनका लागि आवश्यक प्रक्रिया तथा सूचकांकमा आधारित बाढी बीमा कार्यक्रममा सहभागीको क्षमता वृद्धि गरिने बताए ।

तालिममा विपद् विज्ञ लाल पोख्रेल, चक्रबहादुर बम, हेमन्तराज जोशी, बीमा विज्ञहरु तथा पूर्व सूचना विज्ञहरुले सहजीकरण गरेका छन् । 

May be an image of 8 people, table and dais


प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP