prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार गुप्तामाथि दुब्र्यहार गर्नेले माफी मागे
पत्रकार गुप्तामाथि दुब्र्यहार गर्नेले माफी मागे
banijya office RSG-2
पत्रकारलाई रोक लगाउने नियत होइनः भेरी अस्पताल
बागेश्वरी पोस्ट
सोमबार, चैत ५, २०८० बागेश्वरी पोस्ट
पत्रकार गुप्तामाथि दुब्र्यहार गर्नेले माफी मागे

नेपालगञ्ज । भेरी अस्पतालमा चैत १ गते पत्रकार अभिशेष गुप्तालाई दुब्र्यबहार गर्ने सुरक्षागार्ड सम्बद्ध कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । गुप्ता आबद्ध संगठन नेपाल प्रेस युनियनको अगुवाईमा भेरी अस्पतालमा आज भएको छलफलमा अस्पतालको सुरक्षाको जिम्मेवारी लिएको कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेसंगै दुब्र्यबहारको विषय सहमतिमा टुंगिएको युनियनका सचिव भिष्म लोधद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य समेत रहेका गुप्ता जी नेपाल टेलिभिजनमा कार्यरत छन् । उनीमाथि रिपोर्टिंगका क्रममा सुरक्षागार्डद्वारा दुब्र्यबहार भएपछि विभिन्न संगठनले घटनाको घोर भत्सर्ना गरेका थिए । 

May be an image of text

यस्तै भेरीले चैत २ गते अस्पतालमा रिपोर्टिंग गर्दा सूचना अधिकारीसंग अनुमति लिनुपर्ने भन्दै प्रकाशित गरेको सूचनाको चौतर्फी आलोचना भएपछि उक्त सूचना सच्याउने प्रतिबद्धता पनि अस्पताल प्रशासनबाट ब्यक्त भएको जनाइएको छ । युनियनले पूर्ण प्रेस स्वतन्त्रताप्रतिको अस्पतालको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ । यसैबीच आजै साँझ भेरीले पहिलेको सूचनाको ब्यहोरा सच्याउँदै नयाँ सूचना जारी गरेको छ । उक्त सूचनामा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता ब्यक्त गर्दै समाचार संकलनमा रोक लगाउने नियत नरहेको स्पष्ट पारिएको छ । 

May be an image of text


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP